१७ असार २०८१ सोमबार
image/svg+xml

जाजरकोट भूकम्पः नौ करोडभन्दा बढीको खाद्यान्न नष्ट

गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

अझै खुला आकाशमुनि छन् जाजरकोटका भूकम्पपीडित

गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पमा घर गर्ल्यामगुर्लुम ढलेसँगै यहाँका नागरिक खुला आकाशमुनि बस्न थालेको महिना दिन पूरा भयो।

भूकम्प कहर: त्रिपालको बसाइ, चिसोले ३२ को मृत्यु

सरकारले समयमै अस्थायी टहरा निर्माण गर्ने रकम नदिँदा कात्तिक १८ यता त्रिपालमै बसेका ३२ भूकम्पपीडितको मृत्यु भएको छ।

जाजरकोट भूकम्प पीडित सहयोगका लागि चित्रकला

हिलिङ जाजरकोटलाई निरन्तरता दिन, स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड विद्यालयले चित्रकला गर्ने भएको छ।

भूकम्प प्रभावित क्षेत्रमा आवास निर्माण गर्दै सांसद आचार्यको टोली

नेपाली कांग्रेसले आफ्ना केन्द्रीय सदस्य तथा नेताहरुलाई जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा गई पीडितहरूका लागि आवास निर्माण गर्न दिएको निर्देशनअनुसार कांग्रेस नेताहरु जाजरकोटमा खटिएका छन्।

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिबार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ।

जाजरकोट भूकम्पको एक महिनाः ९ जना अझै उपचाररत, त्रिपालको बासले २५ को मृत्यु

घाइतेहरूमध्ये ९ जनाको अहिले पनि अस्पताल उपचार भइरहेको छ। ती घाइतेको उपचार भेरी अस्पताल र काठमाडौँका अस्पतालमा भइरहेको छ।

जाजरकोट भूकम्पको एक महिना: मैले जे देखेँ

सुर्खेतबाट हिँड्दा मनमनै जाजरकोट र भूकम्प पीडितहरूको अवस्था कस्तो होला? के गरेर रात बिताउनु भएको होला? यस्तो विकराल समस्यालाई कसरी सहज बनाउने होला? लगायतका जिज्ञासाहरू मनमनै खेलिरहेका थिए।

नौ हजार भूकम्पपीडितले पाए २२ करोड रुपैयाँ

भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि कायम भएका लाभग्राहीमध्ये आठ हजार आठ सय ३९ परिवारका लागि २२ करोड नौ लाख ७५ हजार रुपैयाँ निकासा गरिएको छ।

भूकम्पपीडितलाई सरकारको ५/५ करोड

सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो।मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन्।ठडिएको छैन।

भूकम्प पीडितका लागि हजार अस्थायी घर बनाउने एमालेको संकल्प

जाजरकोटमा भूकम्प गएको एक महिना बित्न लाग्दासम्म पीडित सरकारी राहतको पर्खाइमा भएको बेला एमालेका स्वंससेवकहरु करिब ६ सय अस्थायी घर टहरा निर्माण गरेर सर्वसाधारणलाई बासको व्यवस्था गरेका छन्।

भूकम्पपीडित राहत कोषमा १९ करोड संकलन

सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा झण्डै १९ करोड रुपैयाँ संकलन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्