२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

धादिङमा ४. २ म्याग्निच्यूटको भूकम्प

धादिंग केन्द्रबिन्दु बनाएर आज बिहान ८ः २३ बजे ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले धादिंगको मैदी केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्यूटको भूकम्प मापन गरिएको बताएको हो।

प्रकाशित: २४ मंसिर २०८० ०३:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App