६ आश्विन २०८१ आइतबार
image/svg+xml

नेकपा जाजरकोटले टुंग्यायो सातै स्थानीय तहको नेतृत्व

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी जाजरकोटले  जिल्लाका सातै स्थानीय तहमा  नेतृत्वको टुंगो लगाएको छ। आइतबार राति सदरमुकाम खलंगामा सकिएको   जिल्ला समितिको बैठकले  तीन नगरपालिका र चार गाउँपालिकामा  पार्टीको संगठन विस्तार गर्ने क्रममा  नेतृत्व टुंगो लगाएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले बताए।

जाजरकोटमा पहिरोले घर भत्काउँदा एकै परिवारका ३ जनाको मृत्यु

जाजरकोटकाे भेरी नगरपलिका २ तिमिलेमा गएरातीको अबिरल बर्षाका कारण घर भत्किँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पहिरोमा परी ३२ बर्षीया पार्वती ओली, ९ वर्षीया छोरी मोतिकला ओली र ३ वर्षीया छोरी धनसराको मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

जाजरकोटको स्थानीय प्रशासनले  नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ।

जाजरकोटमा सिकारीको पासोले घाइते चितुवा मर्‍यो

सिकारीले थापेको पासेमा परी घाइते भएको चितुवाको मृत्यु भएको छ। जिल्लाको भेरी नगरपालिका वडा नम्वर ९ झाप्रा खोलाको पुल छेउमा घाइते अवस्थामा भेटिएको उक्त चितुवा बचाउन कोसिस गर्दा गर्दै मरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए।

जाजरकोट–दुनै सडकबाट बाहिरिँदै सेना, अब सडक विभागको जिम्मा

दुनैमा गाडी पुगेपछि अब हुम्ला सदरमुकाम सिमकोट मात्र सडक सञ्जालमा जोडिन बाँकी छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुम्ला सदरमुकाम सिमकोटमा सडक पुग्न भने अझै तीन–चार वर्ष लाग्छ।

आइबक्स्योस् जाजरकोट!

डोर्‍याएको डोर्‍याएकै गर्‍यो नदीले! भेरी नदीको डोर्‍याइले हामीलाई सजिलो भयो। अनि उसकै किनारमा खनिएको बाटो भएर जाजरकोट पुग्यौँ हामी। अझ खलङ्गा पुगुञ्जेल नि त्यही भेरीको हापझाँप थियो उस्ताको उस्तै। उसको फकाइमा हाम्रो फुलाइ— सरोबरी भो।

जाजरकोट अस्पतालमा औषधि अभाव

कर्णाली प्रदेश सरकारको मातहतमा रहेको जाजरकोट अस्पतालमा औषधि अभाव भएको छ। एक महिनादेखि अस्पतालमा औषधि अभाव भए पनि पूर्ति नहुँदा समस्या भएको अस्पतालले जनाएको छ।

विप्लवका दुई कार्यकर्ता पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको युवा संगठनका जाजरकोट अध्यक्ष खड्कबहादुर सिंहलाई शुक्रबार वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा फरार फरार रहेका उनलाई वीरेन्द्रनगर–१० पदमपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

जाजरकोटमा दुईको शव फेला, नौ जना अझै बेपत्ता

नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपता रहेका छन्।

स्वर्गजस्तै साइक्वारी (फोटो फिचर)

दुर्गम र विकट जिल्लाका रुपमा परिचित जाजरकोट अब पर्यटकीय क्षेत्रका रुपमा चिनिन थालेको छ। यहाँस्थित वारेकोटको साइक्वारी क्षेत्रले जिल्लाको पर्यटन सम्भावनालाई साकार पारेको हो।

मर्मत हुँदै जाजरकोट दरबार

साढे दुई सय वर्ष पुरानो जाजरकोट दरबारमा २०१७ सालदेखि राजाहरू बस्न छाडेका थिए। २०४२ सालमा जाजरकोटी राजा प्रकाशविक्रम शाहले सरकारलाइ उक्त दरबार ६० हजारमा बिक्री गरेका थिए।

जाजरकोट–डोल्पा सडक अन्तर्गत ३ किमि सडक बिस्तार गरिने

जाजरकोट– डोल्पा सडक अन्तर्गत पर्ने छलगाडदेखि त्रिपुराकोट बगरबजारसम्मको ३ किमि सडकको बिस्तार तथा स्तरउन्नती गरिने भएको छ।

पढाई छोडेर यार्सा खोज्न हिँडे विद्यार्थी, गाउँहरू रित्तिए

वारेकोट गाउँपालिका १ तलीआगरकी शारदा बुढा दुई तीन वर्षयता यार्सा खोज्न स्कुलको पढाइ छोडेर डोल्पा जाने गरेकी छिन्। स्कुलको पढाइभन्दा उनी यार्सा गुम्बा खोजेर मोटो रकम कमाउने दौडमा छिन्। परिवारको गरिबीका कारण वैशाख लाग्ने वित्तिकै उनको ध्यान डोल्पाको यार्सा गुम्बातिर जान्छ। वीरेन्द्र ऐश्वर्य मावि लिम्साको कक्षा ८ मा पढ्ने बुढा गाउँका अन्य व्यक्तिसँग यो पटक पनि  डोल्पाको पाटनमा पुगेकी छिन्।

महामारीका लागि पठाएकाे औषधिको म्याद बाटोमै गुज्रियो

जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोटले महामारी हुन सक्ने ठाउँमा पठाएको औषधि, बाटोमै म्याद गएको खुलासा भएको छ। जिल्लामा महामारी हुनसक्ने सम्भावित ठाउँमा तयारी हालतमा राखी पठाउने भन्दै राखिएको औषधि बाटोमै म्याद गुज्रेपछि समस्य भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्