६ आश्विन २०८१ आइतबार
image/svg+xml

जाजरकोटमा जिप दुर्घटना हुँदा ७ जना घाइते

मंगलवार दिउँसो जाजरकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। जिल्लाको नलगाड नगरपालिका वडा नम्वर ९ र १० को सीमानामा पर्ने दारिमपाटा भन्ने स्थानमा रग्दाबाट दल्ली तर्फ आउदै गरेको ग१ ज ५८१२ नम्बरको यात्रुबाहक जीप दुर्घटना भएको हो।

सीके राउतसँगको सम्झौता खारेजीको माग गर्दै सत्ता र प्रतिपक्षी युवाको प्रदर्शन

गत शुक्रवार स्वतन्त्र मधेस गठबन्धन नामक समूहका नेता सीके राउतसँग सरकारले गरेको ११ बुँदे सम्झौता खारेजीको माग गर्दै जाजरकोटमा सत्तारुढ नेकपा र विपक्षी पार्टीका युवाहरुले प्रदर्शन गरेका छन्। सरकारले देश टुक्राउन उद्धत व्यक्ति र संगठनसँग गरेको सम्झौता नेपालको हितमा नभएको भन्दै उनीहरुले सम्झौता  खारेज गर्न आग्रह गरेका हुन्।

अज्ञात रोगले छात्राहरु वेहोस

जाजरकोटको नलगाड नगरपालिका ८ जिकुवास्थित एक विद्यालयमा अज्ञात रोगका कारण छात्राहरु वेहोस हुनथालेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

वडा स्तरमै आय संकलन गर्न सफ्टवेयर तालिम

जिल्लाको सदरमुकाम रहेको भेरी नगरपालिकाका सवै वडाहरुमा आन्तरिक आय संकलन प्रकृया प्रभावकारी वनाउन जनप्रतिनिधि र कर्मचारीहरुका लागि ४ दिने  सफ्टवेयर जडान तथा सञ्चालन तालिम सदरमुकाम खलंगामा सुरु भएको छ।

९ कक्षामा पढ्ने जाजरकोटका अमिनको प्रश्न : खै दुर्इ तिहाइ सरकार ?

सरकार तिमी कहाँ छौं  कहाँ छ तिम्रो दुर्इ तिहाइ  खुसी छाउने छ जव पीडित पक्षले न्याय पार्इ

गाउँपालिकाको केन्द्र विवाद :  कर्मचारी एकातिर जनप्रतिनिधि अर्काेतिर

जाजरकोटको जुनीचाँदे गाँउपालिकाको प्रशासनिक केन्द्र कहाँ राख्ने भनेर जनप्रतिनिधि तथा कर्मचारीबीच विवाद सिर्जना भएकाे छ।

सडक उद्घाटनको तयारीसँगै डोल्पावासीमा खुसीयाली छाउदै

जाजरकोट–डोल्पा सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएसंगै सडकको औपचारिक उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको छ।

हराउन थाले लिंगे पिङ र चंगा

पाँच-छ वर्ष अघिसम्म सदरमुकाम खलंगा नजिकैका गाउँहरुमा जताततै लिंगे पिङहरु र आकासमा  उडिरहेका रंगीविरंगी चंगाहरु देख्न पाइन्थ्यो।

बाल विवाहविरुद्ध अरिंगाल  बन्न जनप्रतिनिधि र प्रहरीलार्इ बालिकाहरुको आग्रह

जाजरकोटका बालिकाहरुले जनप्रतिनिधि र प्रहरीलार्इ बाल विवाह विरुद्ध कडा रुपमा  प्रस्तुत हुन अाग्रह गरेका छन्।

जाजरकोट–डोल्पा सडकको स्थलगत अनुगमन

डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट–डोल्पा सडकखण्डको स्थलगत अनुगमन गरिएको छ।

सडक सञ्जालमा जोडियो डोल्पाको दुनै

डोल्पा त्रिपुरासुन्दरी नगरपालिका ९ धाउन्नेकी दिपा बुढा वर्षले ६६ पुगीन। उनका आँखा यतिबेला हर्षले रसाएका छन्। “रमाइलो नाँचेर फूलमाला गाँसेर, तिमी हामी मिलेर भीर बाटो खनेर, तिमी हामी सँगसगै जाम्ला भनेर भनेको सुनेको थिए तर डोल्पामा गाडी पुग्ला भन्ने सोचेकोसम्म थिइन तर आज आफैंले घरको आँगनमा गाडी गुडेको देख्न पाएँ सपना साकार भयो उनले भनिन्।”

डोजरले किचेर बालकको मृत्यु

जाजरकोटमा डोजरले किचेर एक बालकको मृत्यु भएको छ। जिल्लाको कुशे गाउँपालिका वडा २, टालेगाउँका कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको हो।

पार्टी एक भएपनि कार्यकर्ताको व्यवहार भने अलग

जाजरकोटको नलगाड नगरपालिका चाउलेचौरका नेकपाका कार्यकर्ता चित्रबहादुर बोहरालाई तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर एउटै पार्टी बनेको कुनै अनुभूति नै  छैन।

निर्मलाको न्यायको लागि जाजरकोटमा प्रदर्शन

५४ दिन अघि बलत्कार पछि कन्चनपुरमा  हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै सोमबार जाजरकोटमा सरकार विरुद्ध विशाल प्रर्दशन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्