विश्वका सबै भन्दा जेष्ठ नागरिकको निधन
विश्वका सबैभन्दा वृद्ध नागरिकको मृत्यु भएको छ। जापानी नागरिक नवी तजिमा को ११७ वर्षको उमेरमा निधन भएको हो।
विश्वका सबैभन्दा वृद्ध नागरिकको मृत्यु भएको छ। जापानी नागरिक नवी तजिमा को ११७ वर्षको उमेरमा निधन भएको हो।
खोटाङका नागरिककर्मी दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।
यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन भन्दै एकैपटक चारवटा कार्यदल गठन गरेपछि चौतर्फी चासो बढेको छ।
झुठो विवरण पेश गरी नेपाली नागरिकता लिने एक भारतीय नागरिक पक्राउ परेका छन्। भारत, उत्तर प्रदेश बहराईच कोतवाली नानपारा, थाना नवावगन्ज निवासी २५ वर्षीया मोहम्मद सलमान हल्वाईलाई प्रहरीले पक्राउ गरेको हो।
आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।
पहिलो पुस्ताले मिहिनेतसाथ खडा गरिदिएको आधारभूमिमा दोस्रो पुस्ताले अहिले गोडमेल, मलजल, विस्तार गरिरहेको छ । नयाँ पुस्ता खाली विदेशमा मात्र रमायो भन्नेहरूका लागि दोस्रो पुस्ताका केही मिहिनेती उदाहरण हेर्दा लाग्छ, नेपालमा नै केही गर्ने उत्साह अझै मरिसकेको छैन ।
पाँच दशकदेखि अविरल बगिरहेको दीपक जंगमको सांगीतिक यात्राले अजर जंगममा आएर नयाँ आयाम खोजिरहेको छ । गीतमा संगीत दिने कलामा निपुण दीपक आफ्नो जमानामा कहलिएका रचनाकार, संगीतकार र गायक हुन् ।
उद्यमी कुशकुमार जोशीको मनमा एक किसिमको डर थियो, कतै आफ्ना छोराछोरीलाई विदेशमा पढाएपछि उतै बस्ने हुन् कि ? तर जोशीले एउटा आइडिया निकाले र आफ्ना छोराछोरीलाई परिवारसँगै रमाउने बनाए ।
तीन दशकअघि प्रदीपजंग पाण्डेले औषधि उद्योग खोलेर उद्यममा हात हाल्दा छोराहरू सानै थिए । लोमस फर्मास्युटिकल प्रालि स्थापना गरेका औषधि उत्पादनको क्षेत्रमा हात हालेका प्रदीपको परिवार अहिले बैंक, इन्सुरेन्सजस्ता वित्तीय संस्थामा ठूलो लगानीकर्ताका रूपमा छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बफादार नागरिक तयार गर्ने दायित्व शिक्षकको काँधमा भएको बताएका छन्।
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालले नेपाल प्रहरीलाई देश र नागरिकको छहारी बन्न सुझाव दिएका छन्।
हिजोआजका बालबालिका घरको खाजा भनेपछि दिक्क मान्छन्, खान मान्दैनन् र भरसक बाहिरकै अस्वस्थकर खान्कीतर्फ नजर लगाउँछन् । घरको नखाइदिँदा र बाहिरका खाजामा बल गर्दा त्यसले कैयौँ किसिमका समस्या निम्तने गर्छन् । यसले बालबालिकालाई तत्कालिक मात्र होइन दीर्घकालिक असर पनि पार्ने हुन्छ ।
प्रतिनिधिसभामा समानुपातिकबाट सांसद बनेकी माओवादीकी दुर्गा सुवेदी र एमालेकी सुजिता शाक्य जनजाति महिला कोटाबाट सांसद बनेपछि महिलाको जातीय पहिचान के हुने ? भन्ने कुराको फेरि बहस सुरु हुन थालेको छ ।
पछिल्लो समय ‘चकलेटी हिरो’का रुपमा दर्शकमाझ प्रिय बनिरहेका अभिनेता हुन्– प्रदीप खड्का । उनी अभिनित फिल्म ‘लिलीबिली’ चैत–३० गतेदेखि प्रदर्शन हुँदैछ ।