ट्रमा सेन्टरबाट हाम्फालेर अमेरिकी नागरिकद्वारा आत्महत्या
ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन्। आइतबार साँझ अस्पतालको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन्।
ट्रमा सेन्टरको छैटौँ तलाबाट हाम्फालेर अमेरिकी नागरिकले आत्महत्या गरेका छन्। आइतबार साँझ अस्पतालको छैटौं तलाबाट हाम्फालेर अमेरिकी नागरिक ५२ वर्षीय जोनले आत्महत्या गरेका हुन्।
नेपालका २८ वटा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कान्छो सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भुवन दाहाल बैंकमा दोस्रो कार्यकाल सम्हाल्दै छन् । सबैभन्दा कान्छो बैंक भएर पनि ६ वर्षमै टप १० को सूचीमा पर्न सकेको यो बैंकको सफलताका पछाडि बैंकको बोर्ड र व्यवस्थापन टिमबीचको समन्वयात्मक भूमिका प्रमुख कारण ठान्छन् दाहाल ।
माथिदेखि तलसम्म पूरै ब्रान्डेड चिज लगाउनेहरु पनि मैले देखेको छु । ब्रान्डेड–ब्रान्डेड–ब्रान्डेड भन्नु फेसन होइन, त्यो त म्याडनेस हो । उसलाई फेसन भन्ने कुरा थाहा छैन भन्ने बुझ्नुपर्छ । तपाईंले ब्रान्ड भन्ने कुरा एउटा देखाउने हो ।
नागरिक दैनिकका वरिष्ठ फोटो पत्रकार विजय राईलाई बाबुछिरी फोटो पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ। रिपोर्टर्स क्लबको २० औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित समारोहमा राईलाई प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुरस्कार प्रदान गर्दै सम्मानित गरे।
युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदनमा खस आर्यको आरक्षण अन्त्य गर्न सिफारिस गरेकोमा अगुवा नागरिक पनि रिसाएका छन् ।
नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।
संखुवासभाको भोटखोलाबासीहरू ताजा जनादेश सहितको नयाँ सरकार प्रति यतिबेला आशावादी बनेका छन्। राज्यको नजरबाट उपेक्षित भोटे, शेर्पा, तामाङ जातीको बसोबास रहेको अतिदुर्गम हिमाली क्षेत्र भोटखोला गाउँपालिकाका बासिन्दाहरू चीनको स्वशासित क्षेत्र तिब्बतसँग परनिर्भर रहँदै आएका छन्।
नेपाल रिपब्लिक मिडियाले ‘विश्वसनीय समाचार हातहातमा उपहार’ शीर्षकमा नागरिक दैनिकको ग्राहक योजनाको गत महिनाको मासिक विजेताको घोषणा गरेको छ।
सुन साइँली सुन साइँली चालीस कटेसी रमाउँला... केही समयअगाडि निकै प्रख्यात भयो यो गीत । युट्युबमा राम्रो ‘ट्रेन्डिङ’ पनि भयो । रेमिट्यान्स भित्र्याउने वैदेशिक रोजगारको अँध्यारो पक्ष समेटिएको यो गीतभन्दा पृथक् अर्थात् चालीस कटेपछि खुसी हुने होइन, निराशामा परिणत हुने कुरा गर्दैछु ।
अनमोल आफ्ना बुबालाई राम्रो देखिन उत्प्रेरित गरिरहेका थिए भने भुवनको इच्छा थियो, अनमोल आफूभन्दा राम्रो देखियोस् । जब बाबुआमा सन्तानका लागि सजिलै हार्न तयार हुन्छन्, त्यहाँ बुझ्न पर्छ, सन्तान र आमाबुबाको सम्बन्धमा हार्दिकता छ । दुवैको सम्बन्धले ‘इगो’ पचाइसकेको छ र दुवैको बीचमा ‘प्लेटोनिक’ सम्बन्ध मात्र बाँकी छ– पिता भुवन केसी र पुत्र अनमोल केसीको जस्तो ।
नेपाली चलचित्रकी लोकप्रिय अभिनेत्री हुन्– शिल्पा पोखरेल । उनले आफूलाई जीवनमा प्रिय लाग्ने चीजवस्तुका बारेमा यसरी बताएकी छन् ।
भगवान् राम त्यतिबेला जति सान्दर्भिक हुनुहुन्थ्यो आज त्योभन्दा बढी सान्दर्भिक हुनुहुन्छ । उहाँको सान्दर्भिकता बढ्दै गएको छ । मनुष्यको गुणको आवश्यकता जति–जति समय बित्दै गयो त्यति–त्यति बढ्दै गएको छ । यस्ता महापुरुषहरु हजारौं वर्षभन्दा पहिले जन्मन्छन् ।
सामूहिक लगानी कोष (म्युचुअल फन्ड) भनेको विभिन्न व्यक्ति वा संस्थाबाट सामूहिक लगानी गरेर जम्मा गरेको रकम हो । सानासाना लगानीबाट संकलित रकमको कोष नै म्युचुअल फन्ड हो ।
पुरञ्जन आचार्यलाई अखबार पढ्ने पुस्ताले लेखपढ गर्ने र विचार दिनसक्ने बुद्धिजीवीका रुपमा चिन्छन् । मोबाइलमा ‘गुगल’ गर्ने पुस्ताले भने उनलाई दुई बेजोडका छोरीका पिता भनेर चिन्नेहरू बढ्न थालेका छन् ।
दोर्जे डोल्माका लागि डोल्पो आफ्नो पूर्खा भूमि हो । यतिबेला उनी अमेरिकाको बासिन्दा भए पनि उनलाई डोल्पोको यादले बेलाबेलामा झस्काइरहन्छ । नझस्काओस् पनि कसरी ? जिन्दगीका महŒवपूर्ण कुरा उनका लागि त्यहीँ छ, परिवार र सम्झनाहरू ।