१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

खुसी खोज्दै कुलतमा...

खुसी । शब्दको बनोट हेर्दा दुई अक्षरले बनेको हुन्छ, तर यसको परिभाषा खोज्ने हो भने जिन्दगी नै बित्छ । मानिस यही दुई अक्षरको खोजीमा निकै भौतारिन्छन् । खुसी खोज्ने क्रममा कोही राम्रो बाटोमा लाग्छन् र सफल हुन्छन्, कति भने नराम्रो बाटोमा लागेर बीचमै अलपत्र पर्छन् ।

प्राचीन वास्तुमा आधुनिक भोजन कक्ष

वेद विज्ञानअनुसार प्राकृतिक नियमले भवन निर्माणको ज्ञान स्थापत्य वेदमा पाइन्छ । स्थापत्य वेदको नियमलाई मूर्त रूप दिनु नै वास्तु हो । वेदसम्बन्धी आधुनिक व्याख्याकार महर्षि महेश योगीका अनुसार स्थापत्य वेदको महत्व त्यति नै छ जति अन्य वेदहरूको छ ।

स्थायी खुसीका लागि सरल जीवन

व्यापारीले एक वर्षमै पहिलाको भन्दा धेरै व्यापार विस्तार गर्यो। प्रशस्त पैसा कमायो। तर उसले त्यस मानिसको चेकबाट पैसा खर्च गरेकै थिएन। चाँहियो भने छँदै छ भनेर राखिराखेको थियो। चेकले उसलाई आत्मविश्वास दिएको थियो। सुरक्षा दिएको थियो।

छोरा–छोरीबीचको विभेद

साँझ–बिहान घरबाट छोरो डुल्न निस्कँदा हामी कोही पनि “छोरी मान्छेलाई नजिस्काउनू । दुव्र्यवहार नगर्नू” भन्दैनौँ । तर, त्यही घरकी छोरी साँझ–बिहान घरबाहिर निस्कि भनेँ “बाटोमा के कस्ता मान्छे भेटिन्छन्, ख्याल गरेर जानू । अनि छिट्टै घर आउनू” भन्न बिर्सँदैनौँ ।

सानो लगानी मजबुत आम्दानी

पछिल्लो समय नेपालमा सेयरको आकर्षण बढेर गएको छ । अधिकांश सर्वसाधारण, जसलाई सेयरका बारेमा चासो छ, उनीहरुलाई प्राथमिक सेयर र सेकेन्डरी सेयरका बारेमा पक्कै पनि जानकारी हुन्छ र हुनु पनि पर्छ । सेयर बजारमा कसरी किनबेच गर्ने भन्ने विषयमा भने निकै कमलाई थाहा छ ।

अनुहारको सर्जरी कसरी गर्ने ?

अहिले धेरै नेपालीले अनुहार सर्जरी गर्न थालेका छन् । सर्जरी  अनुहारको अंग–अंगको हुने गर्छ । आँखा, कान, छाला, नाक आदिको सर्जरी गरेर पूरै अनुहारको सर्जरी गर्ने गरिन्छ ।

गोलो आँखा लाम्चो कसरी बनाउने ?

कास्कीकी सबिना गुरुङका आँखा चिम्सा थिए । उनलाई आफ्नो आँखा त्यस्तो भएको बच्चै बेलादेखि मन पर्दैनथ्यो ।

खुसीको खोजी

हामी नयाँ वर्ष २०७५ मा प्रवेश गरेका छौं । नयाँ वर्षमा धरैजसोका नयाँ योजना हुन्छन्, नयाँ–नयाँ जोस र जाँगर जागृत हुन्छन् । हिजोका कमीकमजोरीहरू पहिल्याउँदै नयाँपनको खोजीमा हुन्छन् मानिसका मनहरू ।

सरकार र राज्य–नागरिक सम्बन्ध

एक्काइसौँ शताब्दीमा राज्य–नागरिक सम्बन्धको अवधारणा अरु विकास भइरहेको र खुला समाजको विकास भइरहेको अवस्थामा व्यक्तिको भूमिका बढी स्वतन्त्र देखिएकाले उसको दायित्व र जिम्मेवारी पनि यसै स्वतन्त्रतासँग जोडिएको हुन्छ। यस्तो अवस्थामा नागरिकले राज्यबाट र राज्यले नागरिकबाट विशिष्ठखालका अपेक्षा राखिरहेका हुन्छन्। यसैको सन्तुलनले कल्याणकारी राज्य र नागरिकको राज्यप्रतिको दायित्व र स्वामित्वको सम्बन्ध परिभाषित गरेको हुन्छ।

मोदीलाई महानगरको नागरिक अभिनन्दन(लाइभ)

दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गरिरहेको छ ।

नागरिक अभिनन्दन मेरो मात्रै होइन पुरै भारतको सम्मान हो : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन्।

माेदीकाे नागरिक अभिनन्दनका लागि केन्द्रीय मन्त्रीसहित नेताहरू १२ विघामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गरिने नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन केन्द्रीय मन्त्रीसहितका नेताहरु १२ विघामा आइपुगेका छन् ।

नागरिककर्मी लामिछानेलाई बाबा आनन्द सञ्चार पुरस्कार

बाबा फाउण्डेशन नेपालद्वारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछानेलाई प्रदान गरिने भएकोछ। बुधवार बसेको प्रतिभा छनोट समितिको बैठकले वातावरण संरक्षणको क्षेत्रमा कमल चलाएको भन्दै पुरस्कार दिने निर्णय गरेको हो। लामिछाने बिगत १० बर्षदेखि पत्रकारितामा सक्रिय छन्।

रौतहट र सर्लाहीका लाखौँ नागरिक बाढीको उच्च जोखिममा

गत साउनमा आएको भीषण बाढीले रौतहटका दुई ठूला नदी वागमती र लालबकैयाले भत्काएका तटबन्ध मर्मत नहुँदा सर्लाही र रौतहटका दर्जनौं वस्ती जोखिममा परेका छन् । सर्लाही र रौतहटका दर्जनौं गाउँका लाखौं बासिन्दा बाढीको उच्च जोखिममा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्