२१ आश्विन २०८१ सोमबार
image/svg+xml

७० हजार परिवार छानामुनि

२०७२ सालको भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका ७० हजार प्रभावित परिवार छानोमुनि छिरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमार्फत उनीहरू सुरक्षित बासस्थल छिरेका हुन्।

जगन्नाथ र गोपीनाथ मन्दिरको निर्माणबाट पछि हट्यो युनेस्को

२०७२ को भूकम्पका कारण भत्किएका विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरवारक्षेत्रका जगन्नाथ र श्री कृष्ण महाविष्णु (गोपीनाथ) मन्दिरको निर्माण कार्यबाट राष्ट्र संघीय निकाय युनेस्को पछि हटेको छ।

पुनर्निर्माणको काम ८१ प्रतिशत

खोटाङमा भूकम्पपछिको पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको छ। भूकम्प गएको चार वर्ष बित्दा आठ गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा पुनर्निर्माणको काम ८१ प्रतिशत पूरा भएको हो।

जनसेवा प्राविलाई भवन हस्तान्तरण

चेपाङ बाहुल्य पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६ माकलदमारस्थित जनसेवा प्राविको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पले विद्यालय भवन भत्काएपछि निर्मित सातकोठे पक्की भवन र शौचालय हस्तान्तरण गरिएको हो। दातृ निकाय लिसा हिमालय इभी जर्मनीको १ करोड ४० लाख १६ हजार रुपैयाँ आर्थिक सहयोग तथा दिगो विकासका लागि एकता नेपालको व्यवस्थापनमा भवन र शौचालय निर्माण गरिएको थियो। राक्सिराङ–६ का वडाध्यक्ष सिंगलाल प्रजा र लिसा हिमालयकी अध्यक्ष डानिला म्यारिङले भवनको संयुक्त रूपमा उद्घाटन गरी हस्तान्तरण गरेका थिए।

दक्षिणी क्यालिफोर्नियामा फेरि गयो शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेट मा ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

दक्षिणी क्यालिफोर्नियामा फेरि गयो शक्तिशाली भूकम्प

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फेरि शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूवैज्ञानिक सर्वेक्षणका अनुसार राति ८ बजेर १९ मिनेट मा ६.९ म्यगनिच्युटको भूकम्प गएको हो।

दक्षिणी क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

अमेरिकाको स्वतन्त्रता दिवसको दिन नै आएको उक्त भूकम्प सो क्षेत्रमा दुई दसकयताकै शक्तिशाली मानिएको छ।

घर माग्दै भूकम्प पीडित सदरमुकाममा

७१ वर्षिया पुर्णिमाया गुरुङ एक हातमा लठ्ठी अर्को हातमा अनुदान सम्झौताको रातो कागजात लिएर पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाईको कार्यालय जाँदै गर्दा बिहिबार समन्वय समितिको आँगनमा भेटिईन। उनको एउटै माग थियो गैरआवासिय नेपाली संघ (एनआरएनए)ले धार्चे गाउँपालिका–४ लाप्राकको गुप्सिपाखामा बनाएको एकिकृत बस्तीमा आफुले पनि घर पाउनुप-यो।

अझै सकस पुनर्निर्माणमा

सीता राई भूकम्पले भत्काएपछि नयाँ घर बनाउँदै थिइन्। घर बनाउने क्रममा सरकारले दिने दोस्रो किस्ता भर्खर प्राप्त भएको थियो। त्यति नै बेला उनी सुत्केरी भइन्। ६ जना छोरीमाथि अर्की छोरी र छोरो (जुम्लाहा) थपिए। दोस्रो किस्ता सुत्केरी खर्चमै सकियो। बन्दाबन्दैको घर स्थगित।

निर्माण भइसकेका निजी घरलाई एकमुष्ट तीन लाख दिइने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

भूकम्प पीडितको पुनः जाँच सर्वेक्षण सुस्त

जिल्लामा लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका भूकम्पपीडितको छुट तथा पुनः जाँच सर्वेक्षणको गति सुस्त देखिएको छ।

भूकम्पबाट विस्थापित २४ परिवारलाई लालपुर्जा

भूकम्पबाट विस्थापित भएका ओखलढुंगाका २४ घर परिवारलाई लालपुर्जा प्रदान गरिएको छ। चिशंखुगढी गाउँपालिका–८ माम्खा भडारेका विस्थापित २४ घर परिवारलाई जग्गा खरिद गरी लालपुर्जा प्रदान गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्