२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जीर्ण विश्वरूपा मन्दिर

भूकम्प गएको चार वर्ष बित्दा पनि राजधानीको पशुपति मृगस्थली क्षेत्रमा अवस्थित लिच्छवीकालीन विश्वरूपा मन्दिर मन्दिर जीर्ण अवस्थामा छ।

सम्पदा संरक्षणको सिद्धान्त

सम्पदा संरक्षण गर्दा ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र आधिकारिक मूल्यलाई विशेष ध्यान दिनुपर्छ अर्थात् सम्पदाका स्रष्टा र सर्जकको आत्माको उचित सम्मान गर्नु नै संरक्षण सिद्धान्तको मूल मर्म हो।

खानेपानी पाएपछि काम्राङवासी हर्षित

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भएको थियो । तर खानेपानीको मुहान सुकेकाले बसाइँ सर्ने स्थितिमा पुगेका काम्राङवासीमा एकाएक खुसी छाएको छ । गाउँमा डिप बोरिङमार्फत घरघरमा खानेपानी पु¥याएकाले गाउँलेमा खुसी छाएको स्थानीय बिन्दा घलेले बताइन् । ‘पानीको मुहान सुकेपछि भीरभीरै पानी खोज्न हिँड्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले घरघरै खानेपानीको धारा जडान भएको छ, हामी गाउँले खुसी छौँ ।’

खानेपानीले काम्राङबासी हर्षित

भूकम्पपछि सिद्धलेक गाउँपालिका–५ काम्राङमा खानेपानीको चरम अभाव भयो। काम्राङमा रहेको दारसन्दि, धापखर्क चामती र कत्लेडाँडामा रहेको पधेरो सुक्यो। गाउँमा पानीको चरम अभाव भएपछि दैनिक प्रयोगका लागि र भूकम्पपछिको पुनःनिर्माणमा कठिनाई भयो। विद्यालय, शौचालयका लागि पनि पानी नभएपछि घण्टौं धाएर पानी लिन खोल्सिमा छर्नुपर्ने हुन्थ्यो।

कसरी जान्छ भूकम्प ?

भूकम्प एउटा दैवी तथा प्राकृतिक विपत्ति हो। अकल्पनिय र अनुमान गर्न नसकिने ठूलो विपत्ति नै भूकम्प हो। अकल्पनिय विपत्ति भएकै कारण पृथ्वीमा भूकम्पले ठूलो धनजनको ठूलै क्षति गर्दै आएको छ। २०७२ सालको विनाशकारी भूकम्पले नेपालमा आठ हजारभन्दा बढीको ज्यान गयो। यसबारे विश्व भरका वैज्ञानिक तथा विद्वानहरुले धेरै खोज अनुसन्धान पनि गरिरहेका छन्। तर वैज्ञानिकहरुले गरेका अध्ययन अनुसन्धानले ठोस तथ्यको भने पत्ता लगाउन सकिरहेको छैन्।

सोलुका ५४ गुम्बाको पुनःनिर्माण गरिने

२०७२ साल बैशाख १२ को भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ५४ वटा गुम्बाको पुनःनिर्माण गरिने भएको छ। एक नगरपालिका र ७ गाउँपालिकाका ५४ वटा गुम्बाको लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बजेट स्वीकृत गरेपछि पुनःनिर्माणको काम अघि बढ्ने भएको हो।

अब नयाँ प्रविधिबाट यसरी मापन हुन्छ भूकम्प

भूकम्प मापन केन्द्रले नयाँ प्रविधि भित्र्याएको छ। भूकम्प मापनमा यसअघि एक तरिकाले मात्रै हुन्थ्यो भने अहिले आएको नयाँ प्रविधिले तीन तरिकाले मापन गर्नेछ। केन्द्रले अब ‘सिस्कोम्प–थ्री’ नामक प्रविधिबाट भूकम्पको मापन गरिने बताएको छ।

जापानमा भूकम्पको धक्का, १६ जना घाइते

जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीहरुले बताएका छन्।

चीनमा शक्तिशाली भूकम्पः १२ जनाको मृत्यु, १ सय २५ घाइते

चीनमा गएको शक्तिशाली भूकम्पमा परी १२ जनाको मृत्यु भएको छ भने १ सय २५ जना घाइते भएका छन्।

न्यूजील्यान्डमा शक्तिशाली भूकम्प

न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ। आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको हो।

भूकम्प पीडित लगत संकलनका लागि म्याद थपियो

भूकम्प पीडितलाई पुन:र्निर्माणका लागि छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको कार्य असार १५ गतेसम्म हुने भएको छ।

उद्योग वाणिज्य संघलाई श्रेष्ठद्वारा सात लाख

भूकम्पले क्षतिग्रस्त दोलखा उद्योग वाणिज्य संघको भवन पुनर्निर्माणका लागि व्यवसायी एवं जिल्लाका समाजसेवी प्रभुराम श्रेष्ठले सात लाख रुपैयाँ सहयोग गरेका छन् ।

भूकम्पमा दलहरुबीच भएको एकताले नै संविधान बन्योः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विनासकारी भूकम्पमा नेपालका राजनीतिक दलहरुबीच एकता पैदा गरेको बताउँदै सोही एकताका कारण संविधान बनेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्