६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बझाङ केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प

काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको छ। भूकम्प मापन केन्द्रका अनुसार शुक्बार दिउँसो १२ बजेर २२ मिनेट जाँदा ४ रेक्टर स्केलको पराकम्प गएको हो।

जेठ १६ गते मुगु केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

प्रकाशित: ३१ जेष्ठ २०७६ १६:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App