२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चार लाख घर पुनर्निर्माण, दुई लाख २८ हजार बन्दै

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये चार लाख ५ सय ९५ घरको पुनर्निर्माण सकिएकाे जानकारी दिएकाे छ। प्राधिकरणका अनुसार दुई लाख २८ हजार ८ सय ८५ घर बन्दै गरेका छन्।

भारतद्वारा पुनर्निर्माणका लागि सहयोग

भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि दोस्रो किस्तावापतको रकम १ अर्ब ६० करोड उपलब्ध गराएको छ।

सडक संरचना उच्च जोखिममा

मितेरीपुल (सिन्धुपाल्चोक) - विनाशकारी भूकम्पको चार वर्षपछि उत्तरी नाका तातोपानी अस्थायी रुपमा सञ्चालनमा आए पनि सडक संरचना अझै उच्च जोखिममा देखिएको छ। चार वर्षअघिको भूकम्प र लगत्तैको भोटेकोसी बाढीले क्षतबिक्षत बनेको चीन जोड्ने प्रमुख व्यापारिक नाका तातोपानीको २१ किलोमिटर सडक खण्ड उच्च जोखिममा देखिएको हो। भूकम्प र बाढीले भत्केको यो खण्डको ट्र्याक चीनले खोलिदिएको थियो।

चीन जोड्ने रसुवागढीको मितेरी पुल सञ्चालनमा

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण गरिएको मितेरी पुल विहीबारदेखि सञ्चालनमा आएको छ। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए।

इन्डोनेसियामा ६ म्याग्निच्युडकाे भूकम्प

इन्डोनेसियिाको पश्चिमी सुमात्रा प्रान्तमा सोमबार ६ म्यानिच्युडको भूकम्प गएको मौसम तथा भूगर्भ विभागका अधिकारील जानकारी दिएका छन् ।भूकम्पपछि सुनामीको भने कुनै सूचना नदिएको सो विभागले जनाएको छ। स्थानीय समयानुसार सोमबार अपराह्न १२ः५७ मा भूकम्प आएको थियो।

सुक्खा डाँडामा घरघरमा पानी

खानेपानी आयोजना निर्माणपछि दुई सय ३४ घरधुरीका एक हजार दुई सय चारजना लाभान्वित भएका छन् भने तीनवटा विद्यालयलाई पनि सहज भएको छ।

नयाँ विद्यालय भवन पाउँदा फुरुंग

पुनर्निर्माणपछि नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुंग परेका छन्।

नयाँ विद्यालय भवन पाउँदा फुरुङ्ग

भूकम्पपछिको पुनर्निर्माणमार्फत आकर्षक नयाँ भवन पाउँदा जयगणेश आधारभूत विद्यालयका अभिभावक तथा विद्यार्थी फुरुङ्ग परेका छन्। साढे दुईवर्ष लगाएर बनाएको भवन बिहीबार आफ्नै संरक्षणमा आएपछि उनीहरु अझ उत्साही देखिए।

तातोपानी नाका औपचारिक सञ्चालनमा

भूकम्पपछि चार वर्षदेखि बन्द रहेको उत्तरको प्रमुख ब्यापारिक केन्द्र तातोपानी नाका बुधबारदेखि औपचारिक रुपमा सन्चालनमा आएको छ।

लाप्राक बस्ती हस्तान्तरणको अन्तिम तयारी

गैरआवासीय नेपाली संघले भूकम्प प्रभावितका लागि निर्माण गरिएको ५ सया ७३ घर स्थानीयलाई हस्तान्तरणको अन्तिम तयारी भैरहेको उपाध्यक्ष कुमार पन्तले बताए।

तातोपानी नाका खुल्ने खबरले दिएको खुशी

भूकम्पले तोडेको देशको ‘जीवनरेखा’ सञ्चालनमा ल्याउन नेपाल सरकारको जस्तै चीन सरकारको पनि उत्तिकै चासो र हुटहुटी देखायो।

सुदूरपश्चिममा भूकम्पको धक्का

सुदूरपश्चिममा शनिबार राति भूकम्पको धक्का सहसुुस भएको छ। शनिबार राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस भएको हो।

रामेछापमा भूकम्पको धक्का

रामेछापमा भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको गुम्देलमा ४ दशमलव ९ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्