४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पेरूमा ८ रेक्टरको शक्तिशाली भूकम्प

पेरूमा ८ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ। दक्षिण अमेरिकी मुलुक पेरुमा स्थानीय समयअनुसार आइतबार  बिहान  २ बजेर ४० मिनेट जाँदा सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर ८ रेक्टरस्केल भूकम्प गएको हो।

क्षतिको विस्तृत विवरण आउन बाँकी छ। छिमेकी कोलोम्बिया र ब्राजिलमा पनि धक्का महशुस भएको थियो।

प्रकाशित: १२ जेष्ठ २०७६ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App