२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चीनमा ५.५  रेक्टरको भूकम्प, ८ को मृत्यु, २३ घाइते

चीनको उत्तर दक्षिणी क्षेत्रमा पर्ने सिन्जिआङ स्वायत्त प्रदेशमा आएको भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् ।

भूकम्प प्रभावितका लागि काम गर्न कोष र प्राधिकरणबीच सम्झौता

गरिबी निवारण कोष तथा राष्ट्रिय पुनर्निमाण प्राधिकरणबीच भूकम्प प्रभावित तीन जिल्लाहरुमा जीविकोपार्जन, जीवनस्तर सुधार तथा उद्यम विकास गतिविधीहरुमा सहयोगको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

भूकम्पबाट अति प्रभावित चार जिल्लाका बासिन्दाले निःशुल्क द्रुत गतिको इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्। नेपाल टेलिकमले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा द्रुतगतिको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन नेपाल दूरसञ्चार प्राधिकरणसँग सम्झौता गरेको छ।

निजीस्तरबाट भूकम्प स्मारक पार्क बन्ने

निजीस्तरमा भूकम्पमा परी निधन भएकाहरुको स्मृतिमा बुद्ध तथा भूकम्प स्मारक पार्क बन्ने भएको छ। सिन्धुपाल्चोकको पाल्चोक–९ नागिडाँडामा २०७२ वैशाख १२ र २९ गतेको भूकम्पमा परी निधन भएकाहरुको मुक्तिको कामना सहित पार्क बन्न लागेको हो।

भूकम्पको वार्षिकीमा वृत्तचित्र प्रदर्शन

नुवाकोट रातोमाटेका भूकम्प पीडित लालबहादुरको कथामा आधारित रहेर निर्माण गरिएको वृत्तचित्र ‘लालबहादुरको कविता’ राजधानीमा प्रदर्शन गरिएको छ । विनाशकारी भूकम्पको दोस्रो वार्षिकी पारी कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा भएको कार्यक्रममा लालपुर्जाविहिन लालबहादुरको गुनासोसहितको वृत्तचित्र प्रदर्शन गरिएको हो ।

सिन्धुलीका १ सय १३ जना भूकम्प पीडितलाई तेस्रो किस्ता

सिन्धुलीमा भूकम्प पीडितलाई तेस्रो किस्ता रकम दिन सुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीलले पुनःनिर्माणको जिम्मेवारी लिएको सुनकोसी गाँउपालिका ६ सितलपाटीबाट तेस्रो किस्ता वापतको रकम दिन थालिएको हो ।

भूकम्प कहरः बित्यो दुई वर्ष, ठडिएन एउटै घर

विनाशकारी भूकम्प गएको ठ्याक्कै दुई वर्ष पुग्यो । भूकम्पले उपत्यकासहित १४ जिल्लामा ठूलो धनजनको क्षति ग¥यो । हजारौंले ज्यान, लाखौंले बास गुमाए ।

भूकम्पकाे दुर्इ वर्षः ठडिँदै छ सिन्धुपाल्चोक

हिमाली गाउँ हेलम्बुमा मौसमको भर छैन । कतिखेर झरी दर्कने या घाम चर्कने हो, पत्तो छैन । अक्सर दिन हुस्सुले ढाकिँदा दिउँसै अन्धकार छाउँछ । बाक्लो हुस्सुको अन्धकार चिर्दै नाखोते गाउँमा चौतर्फी आएको टाक...टुक...टाकटाक, टुकटुकको चर्को आवाज कानमा ठोकियो । सडकनजिकै ५१ वर्षीय साङ्गे शेर्पा तन्नेरी जोस निकाल्दै ढुंगा काट्दै गर्दा भेटिए ।

कृषिमा फर्कंदै भूकम्प प्रभावित

भूकम्पपछि अस्तव्यस्त बनेको कृषि क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ। भूकम्पबाट विस्थापित भएका कृषकहरु पुनः कृषिमा फर्कन थालेसँगै अवस्था सामान्य बन्दै गएको हो।

कर्मचारीको व्यवस्थापन नहुँदा भूकम्पपीडितलाई सास्ती

दोस्रो किस्ताका लागि सम्झौता भएर पनि भूकम्पपीडितले राहत रकम पाउन सकेका छैनन् । स्थानीय तहमा कर्माचारीको व्यवस्थापनको अभावकै कारण भूकम्पपीडितले रकम पाउन नसकेका हुन्।

जग्गा नभएका भूकम्प पीडितलाई दुई लाख

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक जग्गामा बसेका भूकम्प पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप दुई लाख दिन प्रस्ताव गरेको छ।

भूकम्प गएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

विनाशकारी भूकम्पले क्षति पुर्याएकाे राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्रै आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् ।

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी

नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।

फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

फिलिपिन्समा स्थानीय समय अनुसार शनिबार ३ बजेर ८ मिनेट जाँदा ५।९ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग ९युएसजीएस०ले जनाएको छ । भूकम्पको केन्द्र विन्दु मिन्डोरो प्रान्तमा ४२ किलोमिटर गहिराईमा रहेको यूएसजिएसले जनाएको छ ।

इरानमा ६.१ रेक्टर स्केलको भूकम्प

इरानमा बुधबार ६.१ रेक्टर स्केलको भूकम्प जादाँ कम्तिमा दुई जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्