२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

एमालेलाई पहिलो बनाउने मोर्चा संगठनको उद्‍घोष

एमालेको केन्द्रीय मोर्चा संगठनको तीनदिने भेलाले तीनवटै तहको निर्वाचनमा पार्टीलाई बहुमतसहितको पहिलो दल बनाउने गरी मातहतका कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ।

चुनावमा जुट्न एमाले निर्देशन

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी थाल्न एमाले नेतृत्वले आफ्ना मोर्चा संगठनलाई निर्देशन दिएको छ। एमालेको केन्द्रीय मोर्चा संगठनको आइतबार पोखरामा सुरु भएको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा एमालेलाई पहिलो दल बनाउने गरी गाउँसम्म कार्यकर्ता परिचालन गर्न निर्देशन दिएका हुन्।

बाजा बजाएर मधेस झर्छ एमालेः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार अन्तरीक्षमा अल्मलिएको जाहज जस्तो भएको बताएका छन् । उनले सरकार कतिबेला दुघर्टनामा पर्ने हो टुंगो नभएको बताए ।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

एमाले नभए पनि संशोधन पारित हुन्छः उपप्रधानमन्त्री निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन विधेयक संसदबाट पारित हुने दाबी गरेका छन्। नेपाल प्रेस युनियन पर्साले मंगलबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा निधिले सकभर एमालेलाई पनि सहमतिमा ल्याउने प्रयास भइरहेको बताए।

तरार्इ मधेसमा सक्रियता बढाउँदै एमाले

सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘मधेस छिर्ने’ तयारी गरेको छ ।

तत्काल निर्वाचन मिति घाेषणा गर्न एमालेकाे माग

नेकपा एमालेले तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारसँग माग गरेको छ । एमाले स्थायी कमिटीको आइतबार सम्पन्न बैठकले संसद्मा प्रस्तुत निर्वाचनसम्बन्धी विधेयक पनि तत्काल पारित गराउन माग गरेको छ ।

तराई रणनीति बनाउँदै एमाले

चुनाव पूर्व तराई-मधेशमा अभियान सञ्चालनको रणनीति तय गर्नका लागि नेकपा एमालेको स्थायी कमिटीको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ।

एमालेसँग निर्वाचनमा जाने सहमति भएको छ : ऊर्जा मन्त्री

ऊर्जामन्त्री जनार्दन शर्माले संविधान संशोधनका लागि मतदान प्रक्रियामा जाने र निर्वाचनको मिति तोक्न नेकपा(एमाल)ेसँग सहमति भएको बताएका छन्।

संशोधन प्रस्ताव सफल हुन्न: एमाले सचिव गुरुङ

नेकपा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले कुनै हालतमा संशोधन प्रस्ताव सफल हुन नदिने बताएका छन्।

एमालेको अग्निपरीक्षा

एमालेसामु केमा आफ्नो पार्टीको ऊर्जा खर्चिने भन्नेे अग्निपरीक्षा छ। संविधान संशोधनको विषय राजनीतिको बाध्यात्मक अवस्था हो भनी उसले बुझ्दा सहज हुन्छ।

एमालेको कम्मरसम्म आउने कुनै पार्टी छैनन्: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा पेश भएको संविधान संसोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका छन्। सोमबार नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको विराटनगरमा उद्‍घाटन गर्दै ओलीले संशोधन प्रस्ताव पारित नहुने ठोकुवा गरेका हुन्।

मुलुकको प्रमुख समस्या एमाले : ठाकुर

तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशमा देखा परेको वर्तमान समस्याको जड एमाले रहेको बताएका छन्।

एमाले संघीयताको विरोध गर्न चाहन्छः बादल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ले नेकपा एमाले संघीयताको विरुद्धमा लागेको आरोप लगाएका छन् । राष्ट्रियताको आडमा सडकमा ओर्लिएर एमालेले संघियता खतम पार्न खोजेको आरोप लगाएका हुन् ।

यस्ताे देखियाे एमालेकाे शक्ति प्रदर्शन

नेकपा एमालेकाे नेतृत्वमा ९ वटा विपक्षी दलले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेका छन्। संविधान संशाेधन प्रस्तावप्रति चर्काे असहमति जनाउँदै अाएका दलहरूले प्रदर्शनी मार्गमा उक्त सभाकाे अायाेजना गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्