५ आश्विन २०८१ शनिबार
image/svg+xml

१२ वर्षदेखि जलविद्युत् परियोजना अलपत्र

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं १४ स्थित दरखेखोला लघु जलविद्युत् परियोजना १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले ढिलो भए पनि अरुण तेस्रो जलविद्युत परियोजना बन्ने निश्चित भएको बताएका छन्। संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेपछि आयोजना निर्माण हुने निश्चित भएको उनले बताए।

निजगढ विमानस्थलका सर्त

देशको भलाइ सोच्ने हो भने खर्बौंँ लाग्ने परियोजनालाई गम्भीर तयारीपछि मात्र सञ्चालन गरौँ। हल्काफुल्कारूपमा नलिऔँ।

एमसिसी कुनै सैन्य परियोजना होईन : मन्त्री ढकाल

नेपाल सरकारका संघिय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोद हुने बताएका छन्।

जग्गाधनीलाई अस्थायी लालपुर्जा बाँडियो

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र १८ मा रहेको वाटरपार्क जग्गा एकीकरण परियोजनाभित्र रहेका जग्गाधनीले आइतबार अस्थायी लालपुर्जा पाएका छन्। परियोजना लागु भएपछि त्यहाँका जग्गा बिक्री, वितरणमा रोक लगाइएको थियो।

१४ परियोजनामा १२ खर्ब लगानी प्रस्ताव

अघिल्लो वर्ष चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा प्रस्तृत गरिएका परियोजनामध्ये १४ वटामा ११ खर्ब ८८ अर्ब रुपैयाँ लगानी गर्न प्रस्ताव तयार पारिएको छ।

एमसिसी कम्प्याक्ट लागु गर्न गंभीर हुन आग्रह

संयुक्त राज्य अमेरिकाले नेपाललाई उपलव्ध गराउन लागेको ५६ अर्ब रुपैयाँ अनुदानको एमसिसी परियोजना अगाढी बढाउन संसदले यथाशीघ्र अनुमोदन गर्नु पर्ने माग अमेरिकास्थित युएस नेपाल पोलिसी रिसर्च सेन्टरले गरेको छ।

‘सरकारकै कारण बूढीगण्डकी परियोजना अन्योलमा’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका कारण बूढीगण्डकी जलविद्युत परियोजनाको भविष्य थप अन्योलमा परेको आरोप लगाएको छ।

नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर

विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भीरफोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजना उद्घाटन

हेटौंडामा निर्माण गर्न लागिएको नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको मंगलबार उद्घाटन गरिएको छ। परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरेका हुन्।

नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ, ६१ करोड अनुदान सहयोग

मकवानपुरको हेटौंडामा निर्माणाधिन नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरिएको छ। प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भारतीय राजदूतवासका कार्यबाहक राजदूत डा. अजय कुमारको उपस्थितिमा मंगलबार परियोजनाको शुभारम्भ गरेका हुन्।

आज पोषण परियोजनाको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले बलियो नेपाल नामक पोषण अभियानको शुक्रबार शीतल निवासमा औपचारिक उद्घाटन गर्ने भएकी छन्।

अयोग्यलाई ठेक्का दिँदा अलपत्र

प्राधिकरणले सम्झौता रद्द गरे पनि स्मार्टले राखेको कार्यसम्पादन ग्यारेन्टीबापतको रकम जफत गरेको छैन। यसबाट प्राधिकरणका अधिकारीको स्मार्टसँग मिलेमतो भएको आशंका जन्मेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्