४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

आयोजना कार्यान्वयन प्रभावकारी बनाउन अर्थमन्त्रीसँग विश्व बैंक र एडिबीको आग्रह

नेपालका दुई ठुला विकास साझेदार विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिले अर्थमन्त्री डा प्रकाशशरण महतलाई आयोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन्।

मेलम्ची खानेपानी समिति फेरि बिउँतियो

मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले मेलम्ची खानेपानी विकास समितिलाई फेरि ब्युताउँने निर्णय गरेको छ।

तनहुँ जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ।

‘एडिबीले ठूला पूर्वाधारमा लगानी बढाउनु पर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।

धरानमा जनप्रतिनिधिका पाँच वर्षः तीन प्रमुख भए, चुनावी एजेन्डा ज्युँका त्युँ

निर्वाचन भएको पाँच वर्ष पूरा हुनै लाग्यो। यो बीचमा धरानले एक कार्यवाहकसहित तीन प्रमुखको नेतृत्व पायो तर नगरवासीले चुनावी प्रतिबद्धता जसरी पानी पाउन सकेनन् ।

आफ्नै स्रोतले मात्र अर्थतन्त्र दिगो हुने

एसियाली विकास बैंक एडिबीका दक्षिण एसिया मामिला हेर्ने उपमहानिर्देशक मनमोहन प्रकाशले नवीन र स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

विद्युत् आपूर्ति सुधार्न सबस्टेसन निर्माण एक वर्षभित्र सक्ने लक्ष्य

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल सुरु गरेको छ।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

एडिबीले सात अर्ब ऋण दिने

अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरे।

८५ करोडको खानेपानी सम्झौता

सदरमुकामस्थित इलाम बजारमा ल्याउन लागिएको ८५ करोड रुपैयाँ लगानीको सहरी खानेपानी आयोजनाको सम्झौता भएको छ। इलाम बजार सहरी खानेपानी तथा सरसफाइ आयोजनाको मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी), उपभोक्ता समिति, इलाम नगरपालिका र नगर विकास कोष गरी ४ पक्षबीच कुल ८४ करोड ७९ लाख १८ हजार ६ सय १५ रुपैयाँको सम्झौता भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्