२३ माघ २०८२ शुक्रबार
image/svg+xml

कपिलवस्तुमा ८ हजार २२९ किशोरीहरुलाई एचपिभी खोप लगाइँदै

कक्षा ६ मा अध्ययनरत तथा केही विद्यालय बाहिर रहेका किशोरीहरुलाई यहि माघ २५ गते देखि २९ गतेसम्म संचालन हुने खोप अभियानमा सो खोप लगाईने भएको हो ।

ऋषिकेश शर्मालाई साधारण तारेखमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध अख्तियार सर्वोच्चमा

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको अरबौंको भ्रष्टाचार मुद्दाका अभियुक्त शर्मालाई विशेष अदालतले साधरण तारेखमा छाड्न आदेश दिएको थियो ।

दुई महिनाअघि नै सकियो पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको कार्य

अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन गरेको पोखरेबगर–घार–चित्रे सडक योजनामार्फत प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीले काम थालेको दुई महिनामै सम्पन्न गरेको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रत्यक्षतर्फ ८४ लाख ४० हजार मतपत्र छपाइ

पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लाहरुमा पठाइ सकिएको आयोगले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

सदरमुकाम गौर नगरपालिकाको वडा नम्बर ३ स्थित प्रहरीले स्थानीय ४४ वर्षिय राकेश कलवारलाई स्रोत खुल्न नसकेको रकमसहित पक्राउ गरेको हो ।

काठमाडौं उपत्यकाका सबै कांग्रेस उम्मेदवारको ‘साझा योजना’ आउँदै

महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका बनाउने बताएका छन् ।

कांग्रेसले भ्रष्टाचारको आहालबाट देशलाई बाहिर निकाल्छ: गगन थापा

सभापति थापाले भने,‘हिजो हिंसाबाट बाहिर निकालेको नेपाली कांग्रेसले भ्रष्टाचारको आहालबाट पनि देशलाई निकाल्छ ।’

प्रचण्डको दाबी: झापा–५ र सर्लाही–४ मा नेकपाका उम्मेदवार जित्छन्

दुवै क्षेत्रमा यस पटक ‘हाई भोल्टेज’ प्रतिस्पर्धा छ । झापा–५मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह(बालेन) भिडेका छन् भने सर्लाही–४मा नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार छन्।

बुढासुब्बा गोल्डकपः रोयल थिम्पुलाई हराउँदै झापा-११ क्वाटरफाइनलमा

शुक्रबार भएको खेलमा झापा-११ ले रोयल थिम्पु भुटानलाई २–० गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

मिश्रमाथि कारागार प्रशासनको 'विशेष निगरानी'

भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् । क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले जनाएको छ ।

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित १५ नेता कांग्रेसमा प्रवेश

कांग्रेसको विशेष जिल्ला भेलामा पुगेर नेकपा बहुमतका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कुमाल सिलवालसहित १५ जना कांग्रेस प्रवेश गरेका हुन्।

फेक न्युज’ ले समाजमा गम्भीर समस्या निम्त्यायो: पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत फैलिने झुटा सूचनाले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताएका छन्।

प्रदीप अधिकारी थुनामै रहने

आयोगले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो माग गर्दै तत्कालीन महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

प्रस्तावित 'नेपालवाद'का ३ पुस्तक सार्वजनिक

विमोचन भएको मुख्य पुस्तक 'नेपालवाद: राष्ट्रिय नीति-विचार केन्द्र (परिकल्पना)' हो भने दोस्रो 'नागरिक प्रश्न' र तेस्रो 'नागरिक जिम्मेवारी' हो ।

वीरगञ्जमा पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु

वीरगञ्ज महानगर-१३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङको विषयमा झगडा भएर कुटपिट हुँदा ६५ वर्षीय एक जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्