जितपछिकाे विजय उत्सव (फोटोफिचर)
आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।
आज भएको सेमिफाइनल खेलमा युएईमाथि शानदार जित हात पार्दै नेपालले आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको हो।
ऐतिहासिक जितसहित नेपाल आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा छनोट भएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले सय रन पूरा गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको शुक्रबार भइरहेको सेमिफाइनल खेलमा आसिफ शेखले अर्धशतक पूरा गरेका छन्।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले दोस्रो विकेट गुमाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले ५० रन कटाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलमा नेपालले एक विकेट गुमाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएई र नेपालबीच खेल भइरहेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा युएईले पाँचौं विकेट गुमाएको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले तेस्रो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनल खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ।
आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको अर्को खेलमा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
मूलपानी क्रिकेट मैदानमा अहिले ११ बजे हुने सेमिफाइनल खेलमा युएई र नेपालबीच प्रतिस्पर्धा हुनेछ।
मूलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ बजेबाट सुरु हुनेछ।