१८ असार २०८१ मंगलबार
image/svg+xml

एसीसी यू–१९ एसिया कप क्रिकेट :अफगानिस्तानद्धारा नेपाल पराजित

एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपालअफगानिस्तानसँग पराजित भएको छ।

एसीसी यू–१९ एसिया कप क्रिकेट: अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने

एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत अफगानिस्तानलाई जित्न नेपालले २६२ रन बनाउनु पर्ने भएको छ।

एसीसी यू–१९ एसिया कप क्रिकेटः नेपाललाई चौथो सफलता

एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले चौथो सफलता हासिल गरेको छ।

अफगानिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता, हेमन्तले लिए दुई विकेट

एसीसी यू–१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा नेपालले अफगानिस्तानको तेस्रो विकेट लिएको छ।

यू–१९ एसिया कप क्रिकेटः टस जितेर बलिङ्ग गर्ने नेपालको निर्णय

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा अबको केहीबेरमा खेल सुरु हुनेछ।

यू–१९ एसिया कप क्रिकेटः नेपाल आज अफगानिस्तानसँग खेल्दै

नेपाल र अफगानिस्तानबीचको खेल यूएइस्थित आइसीसी ग्राउन्ड २ मा ११ः १५ बजे सुरु हुनेछ।

यु–१९ एसिया कप:सुखद भएन नेपालको सुरुआत

दुई टेस्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल यात्राको लक्ष्यसहित यु–१९ एसिया कपको यात्रा गरेको नेपालले शुक्रबार पाकिस्तानसँग सात विकेटको हार सामना गरेको छ।

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानद्धारा नेपाल पराजित

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई पराजित गरेको छ। युएईमा आज सम्पन्न खेलमा पाकिस्तानले नेपाललाई ७ विकेटले हराएको हो।

यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो सफलता

यू–१९ एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध नेपाललाई दोस्रो विकेट हात लागेको छ।

एसिसी यू–१९ एसिया कप क्रिकेटः नेपालको सय रन पूरा, गुमायो छैटो विकेट

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले छैटो विकेट गुमाएको छ।

एसिसी यू-१९ एसिया कप क्रिकेटः ५ विकेटको क्षतिमा नेपालको ६२ रन

एसिसी उन्नाइस वर्षमुनि (यु–१९) को एसिया कप क्रिकेटमा नेपालले कमजोर सुरुआत गरेको छ।

नेपालको दोस्रो विकेट गुम्यो

यु–१९ एसिया कपको नेपाल र पाकिस्तानबिच जारी खेलमा पहिले ब्याटिङ गरिरहेको नेपालले आठौँ ओभरमा दोस्रो विकेट गुमाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्