२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

अपराध रोक्न विशेष सुरक्षा

चाडपर्वको समयमा हुने आपराधिक क्रियाकलाप रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सुरक्षाको दृष्टिकोणले पहिलादेखि नै बारा जिल्ला संवेदनशील भएकाले चाडपर्वको समयमा हुनसक्ने सम्भावितआपराधिक घटना रोक्न विशेष सुरक्षा व्यवस्था लागू गरिएको बताए ।

पहिले फिरौती, अहिले लेनदेन विवादमा अपहरण

०७५ असोज २४ गत्ते बाराक सिमौनगढ नगरपालिका–३ निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण भयो।

नाम फेरेर बिहे अनि हत्या

नाम फेरेर महिलासँग सम्बन्ध स्थापित गर्ने अनि हत्या गरेर अर्को ठाउँमा पुरानै नामबाट नयाँ जीवन सुरु गरी घटना गुमनाम बनाउन खोज्ने तथ्यले सुरक्षामा नयाँ चुनौती थपिएको छ।

प्रविधिनै हतियार

एकातिर अपराधी पत्ता लगाउन अनुसन्धानमा सघाइरहेको प्रविधि अर्कोतिर तिनै आपराधिक क्रियाकलाप बढाउने गिरोहलाई सघाउने माध्यम बनेको छ। प्रविधि अपराधीको ‘हतियार’ का रूपमा प्रयोग हुन थालेपछि त्यसले प्रहरी अनुसन्धानमा समेत चुनौती थपेको छ।

संगठित अपराध मुख्य चुनौती

आन्तरिक सशस्त्र गतिविधि, संगठित र सीमापार अपराध प्रदेशको मुख्य सुरक्षा चुनौती रहेको निष्कर्ष सुरक्षा प्रमुखहरूले निकालेका छन्। विराटनगरमा आइतबार सम्पन्न दुई दिने गोष्ठीका क्रममा सुरक्षा र प्रशासन प्रमुखहरू यस्तो निष्कर्षमा पुगेका हुन्।

अपराधको जालो तोड्दै सिरहा प्रहरी, चोरी गर्ने ३ जना पक्राउ, ४४ थान मोबाइल बरामद

गोलबजार नगरपालिका ४ स्थित राजु इन्टरप्राइजेज (मोबाइल पसल) बाट मोबाइल चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। अर्नामा गाउँपालिका ३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडा ब्रहम्पुरी टोलका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतोलाई आइतबार जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।

गृहमन्त्री थापाका भाईविरुद्ध संगठित अपराध मुद्दा

संगठित अपराधमा मुद्दा दायर भएका गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापासहित आठजना विरुद्ध हालै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। न्यायाधीश मेदिनी प्रसाद पौडेलको इजलासमा तीन अभियुक्तिको बयान भइसकेको र बाँकी आठ जनाको बयान बाँकी भएकाले उनीहरु थुनामै छन्।

अपराधीविरुद्ध फेरि निर्मम बने एसपी कार्की, आधा घण्टामै अपहरणकारी पक्राउ !

नेपाल प्रहरीको कार्यसम्पादनमा सायद पहिलोपटक प्रहरीले घण्टा नवित्दै अपहरणकारी समात्न सफल भएको छ।

आइतबारका दिन अपराधिक कृयाकलाप बढी

गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ।

नेपाल विदेशी अपराधीको क्रिडास्थल बन्दैन : आइजीपी खनाल (भिडियो)

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधिहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताए।

नगदमा नियन्त्रण

आपराधिक कर्मको दण्ड सर्वसाधारण ग्राहकले भोग्ने अवस्था कसैगरी स्वीकार्य हुँदैन। यसरी बलात् रकम निकाल्न कठिनाइ सिर्जना गर्दा सर्वसाधारणले सानोतिनो बचत पनि बैंकमै राख्ने अहिलेको प्रवृत्तिमा परिवर्तन आउनेछ। अनि व्यक्तिले अलि ठूलो नगदसमेत आपतकालीन अवस्थाका निम्ति भनी घरैमा राख्ने अवस्था आउँछ। यसले बैंकप्रतिको विश्वास घटाउँछ।

शक्तिका आडमा अपराध, ठगीबाटै कैयौंको उठीबास

राजनीतिक दलका केही नेता, केही प्रहरी र शक्ति केन्द्रको आडमा आपराधिक घटनामा संलग्न व्यक्तिहरू सक्रिय रहेको बुझिएको छ। स्रोतका अनुसार बिहीबार राति पक्राउ परेको गिरोहको पनि केही प्रहरी अधिकारीसँग हिचमिच थियो। प्रहरी अधिकारी र शक्तिकेन्द्रनजिक रहेकाहरूका आडमा उनीहरूले राज्यलाई नै चुनौति दिनेगरी अर्बौंको ठगी निर्बाध रूपमै गरिरहेको खुलेको छ।

सीमामा अवैध कारोबार बढ्दो

सप्तरीसँग जोडिएको भारतीय सीमा नाकाहरूबाट प्रतिबन्धित लागुऔषधको अवैध कारोबार ह्वात्तै बढेको छ। लागुऔषध प्रयोगकर्ताहरू मात्रै नभई पछिल्लो समय संगठित रुपमै लागुऔषधका तस्करहरूले पनि सप्तरीका नाकाहरूलाई प्रमुखतासाथ प्रयोग गरिरहेको प्रहरी निकट स्रोतको दावी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्