१२ मंसिर २०८१ बुधबार
image/svg+xml

ओलीसहित ६ जनाको बालुवाटारमा अलग्गै छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका पाँच सदस्यहरुसँग अलग्गै अनौपचारिक छलफल गरेका छन्। पार्टीको सचिवालय बैठक सकिएपछि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा, विष्णु पौडेलसँग अलग्गै छलफल गरेका हुन्।

नेकपा बैठक : ओली र दाहालका पत्र सचिवालयका नेताको हातमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा कही समय बसेर सकिएको छ।

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा शुरू भएको छ। लामो समयपछि नेकपा सचिवालय बैठक बस्न लागेको हो। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच दुरी बढेपछि सचिवालय बैठक पनि अनिश्चित बनेको थियो।

नेकपा सचिवालय बैठक शुक्रबार

प्रधानमन्त्री ओली सरकारी काम र पार्टी कामको विषयमा आफ्ना धारणासहित विवरण पेस गर्ने तयारीमा छन् भने दाहालले पार्टी एकता भएदेखि अहिलेसम्मका ओलीका कमजोरी केलाएर छुट्टै दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्।

नेकपा सचिवालय बैठक शुक्रबार ४ बजे बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।

कोरोनाको खोप पहल गर्न सचिवस्तरीय कार्यदल

सरकारले कोरोनाविरुद्धको खोप ल्याउनको लागि सचिवस्तरीय तीन सदस्यीय कार्यदल गठन गरेको गरेको छ।

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ‘दुरुपयोग’

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्।

ओलीले नटेरेपछि दाहालले फेरि समय थपे

दाहालसहित सचिवालयका बहुमत सदस्यले बैठक माग गर्दा पनि ओलीले आलटाल गर्ने र बैठक माग गर्ने पक्षले पनि समयसीमा बढाउँदै जाँदा दुवै पक्ष एकअर्काको रणनीति ‘पर्ख र हेर’ को अवस्थामा छन्।

आफू एक्लैले बोलाएको सचिवालय बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड पुगे बालुवाटार

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद चरम बिन्दुमा पुगेका बेला पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले अर्का अध्यक्ष एवं केपी शर्मा ओली भेट्न अहिले बालुवाटार पुगेका छन्।

अप्ठेरोमा ओली

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले दुई दिनभित्र सचिवालय बैठक राख्न शनिबार अल्टिमेटम दिएका थिए । तर ओलीले बैठक बोलाउनुको साटो नेताहरूलाई बालुवाटार बोलाउँदै छलफल गर्दै आएका छन् ।

दाहाल पक्षधरद्वारा नेकपा सचिवालयको औपचारिक बैठक बोलाउन आग्रह

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन सामूहि आग्रह गर्ने निर्णय गर्दै टुंगिएको छ।

नेकपा कार्यकारी अध्यक्ष दाहालले बाेलाए सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद बढिरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी कार्यालय धुम्बाराइमा आज दिउँसो ३ बजे सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् ।

महासचिव पौडेल र रावल छुट्टाछुट्टै छलफलमा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र आन्तरिक विवाद चर्किरहेका बेला महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच भेटघाट भएको छ।

ओलीमाथि सचिवालय बैठक डाक्न दाहालको दबाब

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको भेटघाटपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक राख्न दबाब परेको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठक राखेर सबै समस्या समाधान गर्न आग्रह गरेपछि ओली दबाबमा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्