५ आश्विन २०८१ शनिबार
image/svg+xml

किसानको गाँस खोस्दै निशेधाज्ञा

खेतमा खेतमा लहलह गहुँ पाकेको देख्दा राजापुरका किसान राम लखन चौधरीको परिवार यतिखेर वेचैन हुन्छ। खेतमा पाकेको गहुँ बोक्ने बेलामा थारूको परिवारमाथि चिन्ताको वादल मडारिइरहेको छ। केहि दिन यस्तै अवस्था रहे गहुँबाली भित्राउँन नसकिने चिन्ताले उनी राति सुत्नै सक्दैनन्।

किसानले उत्पादन गरेको तरकारी लिन आलोपालो प्रणाली लागू

रसुवाको कालिका गाउँपालिका–५, जीवजीवेमा तरकारी संकलनका लागि आलोपालो प्रणाली लागू गरिएको छ। जीवजीवेमा रहेको तरकारी संकलन केन्द्रले आलोपालो प्रणाली लागू गरेको हो।

गहुँ बाली उठाउने क्रममा लडेर एक जनाको मृत्यु

कोरोना भाइरसको प्रकोपपछि अहिले देश लकडाउनमा छ। लकडाउन भएपनि ग्रामीण क्षेत्रका किसानले बाली लगाउने र उठाउने काम निर्वाध रुपमा गर्दै आएका छन्। सरकारले पनि कोरोना रोकथामका लागि उपाय अप्नाएर काम गर्न दिने भनेको छ। यसैक्रममा गहुँ बाली थन्काउने क्रममा बैलगाडा लिएर खेत जादा सुनसरीमा आइतबार साँझ एक जनाको लडेर मृत्यु भएको छ।

कोरोना कहर : गाउँपालिकाले किसान उकास्न तरकारी किन्दै, निःशुल्क वितरण

जिल्लाको डुंगेश्वर गाउँपालिकाले किसानहरूले लगाएको तरकारी लकडाउनका कारण खेर जान थालेपछि किनेको छ। गाउँपालिकाले किसानबाट किनेको तरकारी प्रत्येक  वडामा नागरिकहरूलाई निःशुल्क वितरण गरेको हो।

किसानको उत्पादन वडाले किनेर बाँड्दै

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न दुई साताका लागि मुलुक लकडाउन छ। लकडाउनको बेला किसानले श्रम र पसिना बगाएर उत्पादन गरेको कृषी उपजले बजार नपाउँदा निःशुल्क बाँड्ने र कुहाएर फाल्नुपर्ने अवस्था आएको छ।

गाई पालन किसान संकटमा

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा पर्दै गएको हो।

लकडाउन प्रभावः गाइ पालक किसान संकटमा

लकडाउनका कारण गाईपालन व्यवसाय संकटमा परेको छ। सरकारले लकडाउनको समयमा दुध, हरियो तरकारी, दैनिक उपभोग्य सामान, खाना पकाउने ग्यास, इन्धन लगायतका ढुवानीका साधन निर्वाध सञ्चालन हुने भनेपनि व्यवहारमा त्यस्तो नदेखिएपछि गाईपालन व्यवसाय नै संकटमा परेका हुन्।

‘लकडाउन’को मारमा गाईभैसी पाल्ने किसान

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन मुलुक दुई साताका लागि ‘लकडाउन’ गरिएको छ। यो अवधिमा अत्वाश्यक बाहेकका सबै क्षेत्र र सेवा बन्द छन्। कृषी प्रधान मुलुकमा किसानलाई लकडाउनले नराम्ररी थला पारेको छ।

लकडाउनमा गहुँ कसरी भित्र्याउने ?

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। लकडाउनको समयावधी थपिएर चैत २५ सम्म पुगेको छ।

काेराेना त्रासकाबीच खेतीपातीमा किसान (फोटो फिचरसहित)

सोमवार दिउँसो फिदिम नगरपालिका–४ को थापाटारको फाटिलो खेतमा किसानहरु धमाधम चैते धान रोपाईका लागि काम गरिरहेका देखिन्छन्।  फराकिला गरा भएको थापाटारमा कतै रोपाई चलिरहेको छ त कतै, कतै रोपाईको तयारीमा छन् किसानहरु। छुपुछुपु धान रोपिरहेका  रोपारहरु तथा बाउसेबिच कोरोना भाईरसबारे कुरानकानी भइरहेको सुनिन्थ्यो।

कोरोना त्रासः किसानलाई गहुँ भित्र्याउने चिन्ता

संसारभर कोरोना भाइरसको महामारी फैलिरहेको छ। यसबाट बच्न सरकारले लकडाउन गरेको छ। उसले दोस्रो पटक लकडाउनको समयावधि थपेको छ। विगत करिव एकसातादेखि कोही व्यक्ति पनि घरबाट बाहिर निस्किन पाएका छैनन्।

चिसोले खायो कफी, किसान मर्कामा

माघ पहिलो सातादेखि परेको झरी र तुसारोका कारण गुल्मीका कफी बगैंचा र नर्सरीमा अधिकांश कफीका बोट र बिरुवा नष्ट भएका छन्।

१६ वर्षदेखि उखुका एउटै जात

बारा र रौतहटका किसानले उत्पादन गरेको उखु नेपाल सरकारले सिफारिस गरेको जातको नभएको भन्दै कोष तथा लेखा नियन्त्रक कार्यालयले सरकारले दिने अनुदान भुक्तानी रोक्यो।

भाउ नपाएपछि ट्याक्टर लगाएर तरकारी नष्ट

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे। बीउ, मल र ज्याला गरी ६० हजार रुपैयाँ खर्च गरेर लगाएको मुलाले बजार नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपर्‍यो। ‘खेती गर्ने बेला न समयमा मल पायौँ न बीउ नै, हजारौँ खर्च लाग्यो’, उनले भने, ‘बारीमा लगाएका मुला र बन्दाको बजार भाउ नपाउदा ट्याक्टर लगाएर नष्ट गर्नुपरेको छ।’

कृषि मन्त्रीप्रति किसान आक्रोसित

नगदे बालीको उधारो कारोबारले निरंकार, विजय, ज्ञानचन्द्र जस्ता नवलपरासीका सयौं उखु किसान मर्कामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्