१९ आश्विन २०८१ शनिबार
image/svg+xml

महासचिव गुटेरेस काठमाडौंबाट प्रस्थान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज यहाँबाट प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस केहीबेरमा लुम्बिनी आउँदै

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अहिले केही बेरमा लुम्बिनीको भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितीमा महासचिव गुटेरेसले लुम्बिनीको भ्रमण गर्दैछन। गुटेरेस प्रधानमन्त्री दाहालको निमन्त्रणामा आइतबार विहान नेपाल आएका हुन। गुटेरेसलाई लुम्बिनीमा भव्य स्वागतको तयारी गरीएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस पोखरामा (तस्बिरहरु)

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पर्यटकीय सहर पोखरा आएका छन्। सेनाको हवाइजहाज मार्फत पोखरा आएका गुटेरेसले सोमबारको रात पोखरामै बिताउनेछन्।

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन दरबार क्षेत्र जाँदै

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज (आइतबार) ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्दै छन्।

महासचिव गुटेरेसले मङ्गलवार सङ्घीय सदनलाई सम्बोधन गर्ने,औपचारिक पोसाक लगाउन आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलवार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ।

रक्षा मन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ।

राष्ट्रसङ्घ महासचिव गुटेरेस सिंहदरबारमा

उच्चस्तरीय भेटवार्ताका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस सिंहदरबार पुग्नुभएको छ ।

महासचिव गुटेरेस कात्तिक १२ गते नेपाल आउने

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पर्सि कात्तिक १२ देखि १५ गते (अक्टोबर २९ देखि १ नोभेम्बर) सम्म नेपालको औपचारिक भ्रमण गर्दैछन। प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन।

महासचिव गुटेरेसलाई राजकीय सुरक्षा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि कात्तिक १२ गते काठमाडौं आउने कार्यक्रम तय भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्