१२ मंसिर २०८१ बुधबार
image/svg+xml

कमल थापालाई गगनको चेतावनी : पूर्व मण्डलेले कांग्रेसलाई सिकाउनु पर्दैन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टीभित्र एकता औल्याएका छन्। कांग्रेसभित्र एकता नहुँदा पूर्व मण्डले कमल थापाले अर्काे मञ्चमा राष्ट्रिय मेलमिलाप दिवस मनाएको र यो कांग्रेसलाई गिज्याउने काम भएको भन्दै नेता थापाले कुनै पूर्व मण्डलेले नेपाली कांग्रेसलाई सिकाउनु नपर्ने चेतावनी दिए। ‘राष्ट्रलाई कसरी जोगाउने भनेर कांग्रेसलाई सिकाउनु पर्दैन’, उनले भने।

ओली र दाहाल पाइलट रहेको नेकपाको जहाज दुर्घटनामा पर्छ : गगन

नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग गणतान्त्रिक मूल्य मान्यता नरहेको टिप्पणी गरेका छन्। ‘यो आरोप होइन, सत्य हो’, थापाले सोमवार राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने।

राज्य संयन्त्रमा सत्तारूढ दलकाे नियाेजित हस्तक्षेपः पूर्व प्रम देउवा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले राज्यका हरेक निकायमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन्।

कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छ : नेता पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आफ्नो समय तालिका (क्यालेन्डर) मा चल्यो भने कम्युनिस्ट शासन पल्टने दाबी गरेका छन्।

टिकेन नेप्सेको सुधार, आज पनि दोहोरो अंकको गिरावट

गतसाता उत्साहजनक बृद्धि देखिएको नेपालको शेयर बजार यो साताका २ दिन लगातार दोहोरो अंकले नै घटेको छ। आईतबार १०.६२ अंकले घटेको परिसूचक आज सोमबार १७.२६ अंकले घटेर ११ सय ८७.२८ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिः दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अाफूहरू अब समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट सिरिजः युएईसँग खेल्ने नेपाली टोलीको घोषणा

अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत युएईविरुद्ध खेल्ने नेपाली टोलीको घोषणा गरिएको छ। छनोट समितिले सोमवार २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो।

खानेपानी संस्थानका कर्मचारी आन्दोलित

नेपाल खानेपानी संस्थानका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । खानेपानी मन्त्रालयले माग पूरा गर्न बेवास्ता गरेको भन्दै उनीहरू ४३ दिनदेखि आन्दोलनमा उत्रिएका हुन्।

टेलिकमको प्रबन्ध निर्देशकमा आठ आकांक्षी

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदमा आठ आकांक्षीको प्रतिस्पर्धा हुने भएको छ। गत बुधबारसम्म परेका ११ आवेदनबाट आठजनालाई ‘सर्टलिस्ट’ छनोट गरिएको छ।  ११ जनाको आवेदन परेकोमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकेको योग्यताका आधारमा आठजनालाई ‘सर्टलिस्ट’ गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए। टेलिकमको प्रबन्ध निर्देशक बन्ने आकांक्षीमा एकजना बाहेक सबै कम्पनीभित्र कार्यरत कर्मचारी छन्।

वाइड बडी अप्रेसनमा

उन्डेड भएको नेपाल वायुसेवा निगमको वाइड वडी (अन्नपूर्ण) जहाज मर्मत भएर अप्रेसनमा आएको छ। मंगलबार दिल्लीबाट फर्किएको जहाजको पखेटामा कुच्चिएपछि ग्राउन्डेड भएको जहाज मर्मतपछि आइतबारदेखि नियमित उडानमा आएको निगमका सहप्रवक्ता नवराज कोइरालाले जानकारी दिए।

नेपाल-अंग्रेज युद्धमा प्रयोग भएका हतियार भेटिए

अत्यन्त पुरानो खिया लागेको करिब ‘४ फिट ’ लामो हतियार हेर्न यति खेर रौतहटको समनपुरमा स्थानीयको भिड लागेको छ। झण्डै दुई सय बर्ष अघि नेपाल अंग्रेजबीच युद्ध भएको बेला ब्रीटिस फौजलाई धपाउनको लागि तकालिन नेपाली सेनासँगै मिलेर स्थानीयले प्रयोग गरेको हतियार भेटिएको हो।

मेलमिलाप दिवसको औचित्य

नेपाली कांग्रेसले बिर्सँदै गएको राष्ट्रिय मेलमिलापको नीतिलाई पुनर्जीवित गर्दैछ। बिपी कोइराला आफ्ना अनन्य सहयोगी गणेशमान सिंहका साथ भारत प्रवासबाट फर्केको दिन पुस १६ गतेलाई कांग्रेसले मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको हो। ‘न पञ्चायतसँग आत्मसमर्पण, न राजासँगको विद्रोह’ नै मेलमिलाप नीति थियो, वास्तवमा यो राजासँग बिपी कोइरालाको सहकार्यको प्रस्ताव थियो।

ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेना

जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–२ स्थित ऐतिहासिक कान्द्राङगढी संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ। नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन शासकहरूका पालामा निर्माण भएको मानिने उक्त गढी संरक्षण अभावमा जीर्ण बन्दै गएको छ।

नेपाल ल्युब आयलकाे २७ औं बार्षिक साधारण सभा सम्पन्न

नेपाल ल्युब आयल लिमिटेडको २७ औं बार्षिक साधारणसभा गत विहिवार सम्पन्न भएको छ। पुल्चोकको याक प्यालेसमा सम्पन्न साधारणभामा लिमिटेका प्रमुख तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी, कम्पनीका उच्च अधिकारीहरु लगायत शेयरधनीहरुकोे सहभागिता रहेको थियो।

प्रतिपक्ष यहाँ छ भनेर सरकारलाई देखाइदिन्छौं : नेता खाँण

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई  सहजता पूर्वक स्वीकार गर्न नसक्ने पार्टी र नेताहरुको हातमा मुलुक गएकाले कानुनी राज्य र विकास एकैसाथ अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्