१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इङ्ल्यान्ड पहिलो पटक फाइनलमा

ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्पर स्माइकलले रोकेपछि रिबाउन्डमा आएको बलमा केनले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए।

युरो २०२०: सानदार जितसहित इङ्ल्यान्ड सेमिफाइनलमा

सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्डले जारी प्रतियोगितामा कुनै पनि गोल खाएको छैन।

युरो २०२०ः स्टर्लिङको गोलमा इङ्ल्यान्डलाई सफलता

रहिम स्टर्लिङले क्रोएसियाविरुद्ध गरेको गोल निर्णायक भएपछि वेम्बली रंगशालामा उपस्थित आफ्ना दर्शकलाई खुसी दिलाउँदै इङ्ल्यान्डले आइतबार युरो कप २०२० मा सुखद सुरुआत गरेको छ।

इङ्ल्यान्ड विश्वकपको दाबेदार: डी ब्रुयना

बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयनाले इङ्ल्यान्ड टोली अर्को वर्ष आयोजना हुने युरोपियन च्याम्पियनसिप र २०२२ को कतार विश्वकप उपाधिको दाबेदार टोली भएको बताएका छन्।

क्लिन स्विपबाट जोगियो अस्ट्रेलिया

मिचेल मार्सको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलिया क्लिन स्विप हुनबाट जोगिएको थियो। ६ महिनादेखि क्रिकेटबाहिर रहेका मार्स यसअघिका खेलमा टोलीबाहिर रहेका थिए।

बट्लरले जिताए इङ्ल्यान्डलाई

ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको अस्ट्रेलियालाई हराएको इङ्ल्यान्ड शृंखला क्लिन स्विप गर्ने लक्ष्यतिर लम्किएको छ।

दुई इङ्लिस खेलाडीको अबुझपना

कोरोना भाइरसका लागि क्वारेन्टिन गाइड लाइन तोडेपछि इङ्ल्यान्ड फुटबल टोलीका दुई खेलाडीले नेसन्स लिगको यात्रा छोड्नुपर्ने भएको छ ।

इङ्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित

१ सय ९१ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन जोड्न सक्यो । मोइन अलीले सर्वाधिक ६१ रन जोडेका थिए ।

इङ्ल्यान्ड पाकिस्तान जान तयार

इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डका अध्यक्ष इयान वाट्मोरले आफूहरू पाकिस्तानले सुरक्षा सुनिश्चितता गरे भ्रमण गर्न तयार रहेको बताएका छन् ।

इङ्ल्यान्डले विशाल लक्ष्य भेट्टायो

मोर्गान र मलानले तेस्रो विकेटका लागि १ सय १२ रनको साझेदारी गर्दै पाकिस्तानको हातबाट जित खोसेका थिए। त्यो जितसँगै ५० ओभरको विश्वकप च्याम्पियन इङ्ल्यान्डले तीन खेलको ट्वान्टी–२० शृंखलामा १–० ले अग्रता बनाएको छ।

रुटले पहिलो खेल गुमाउने

इङ्ल्यान्डका क्रिकेट कप्तान जो रुटले आउँदो सातादेखि क्यारेबियन टोली वेस्ट इन्डिजसँग हुने पहिलो टेस्ट गुमाउने भएका छन्।

जितबाट इङ्ल्यान्ड कप्तानलाई राहत

पाहुना टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकासँगको चौथो टेस्टमा १ सय ९१ रनको जित निकाल्दै शृंखला ३–१ ले आफ्नो पक्षमा पारेको छ।

इङ्ल्यान्ड चेक रिपब्लिकसँग पराजित

चेक रिपब्लिकसँग शुक्रबार २–१ ले पराजित हुँदा इङ्ल्यान्डले तीन खेलअगावै युरोकप २०२० मा स्थान बनाउने मौका गुमाएको छ। शुक्रबार चेक रिपब्लिकसँग जित निकालेको भए इङ्ल्यान्ड युरोकपका लागि छनोट हुने दोस्रो टोली हुन्थ्यो। यसअघि बेल्जियम युरोकप २०२० का लागि छनोट हुने पहिलो टोली भइसकेको छ।

एन्डरसनले दोस्रो टेस्ट गुमाउने

अफ स्पिनर नाथन लायन एक्लैले ६ विकेट र तीव्र गतिका बलर प्याट कमिन्सले ४ विकेट निकालेपछि अस्ट्रेलियाले सन् २००१ पछि एड्गबास्टनमा सबै फरम्याटमा गरेर पहिलो सफलतासमेत प्राप्त गरेको थियो।

आर्चरले डेब्युका लागि कुर्नुपर्ने

इङ्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले टेस्ट टोलीबाट डेब्यु गर्न अझै कुर्नुपर्ने भएको छ। इङ्ल्यान्डले बुधबार अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि घोषणाा गरेको टोलीमा आर्चर अटाउन सकेका थिएनन्। पाँच टेस्ट शृंखलाअन्तर्गतको पहिलो टेस्ट बिहिबारबाट इड्गावास्टनमा सुरु हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्