१३ आश्विन २०८१ आइतबार
image/svg+xml

‘टेस्ट च्याम्पियनसिपमा इङ्ल्यान्डको सुरुआत राम्रो हुनेछ’

इङ्ल्यान्डले यसपटक टेस्ट क्रिकेटमा खासै संघर्ष नगर्ने दाबी गर्दै एसेसले पनि यस संस्करणदेखि थप लोकप्रियता पाउनेछ।

आर्चरलाई टोलीमा बोलाइयो

इङ्ल्यान्डले इड्गावास्टनमा हुने अस्ट्रेलियाविरुद्धको एसेस शृंखलाअन्तर्गतको पहिलो टेस्टका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरलाई टोलीमा बोलाएको छ।

स्टोक्सलाई न्युजिल्यान्डमा पुरस्कार

बेन स्टोकको परिवार न्युजिल्यान्डको क्राइस्ट चर्चमा बस्ने गरे पनि उनी भने इङ्ल्यान्डमै बस्ने गर्छन्।

रोय पहिलो पटक टेस्ट टोलीमा

इङ्ल्यान्डलाई एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जिताउँदा प्रभावशाली प्रदर्शन गरेका ओपनर जसन रोयले पहिलो पटक टेस्ट टोलीमा स्थान बनाउन सफल भएका छन्।

जन्मथलोमा क्रिकेट लोकप्रियता घट्दो

इङ्ल्यान्ड–वेल्समा सम्पन्न एकदिवसीय विश्वकपलाई क्रिकेट खेलको जन्मथलोमा यस खेलको लोकप्रियता बढाउने अवसरमा लिइएको थियो। तर आयोजक अझै पनि नयाँ पुस्ताका समर्थकलाई यस खेलप्रति आकर्षित भए वा नभएको भन्ने विषयमा भने स्पष्ट छैनन्।

स्टार्क र आर्चरबीच बलिङ भिडन्त

विश्वकप उपाधि रक्षाको लक्ष्यका साथ इङ्ल्यान्ड भ्रमणमा निस्किएको साबिक विजेता अस्ट्रेलिया बिहीबार दोस्रो सेमिफाइनलमा आयोजकको चुनौती पन्छाउँदै उपाधियात्रामा थप एक कदम अघि बढ्न चाहन्छ।

साबिक विजेता अस्ट्रेलिया सेमिफाइनलमा

आयोजक इङ्ल्यान्डमाथि ६४ रनको जित निकाल्दै पाहुना टोली अस्ट्रेलिया इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकपको शीर्ष स्थानमा उक्लिएको छ। मंगलबारको जितसँगै साबिक विजेता अस्ट्रेलिया सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ।

इङ्ल्यान्डको सहज जित हात पार्ने लक्ष्य

विश्वकप क्रिकेटअन्तर्गत मंगलबार अफगानिस्तानको सामना गर्दा घरेलु टोली इङ्ल्यान्ड सहज जितका साथ शीर्ष ४ मा बस्दै अघिल्लो चरण प्रवेशका लागि एक कदम अघि बढ्ने लक्ष्यमा हुनेछ ।

इङ्ल्यान्डलाई वक्सको प्रेरणा

क्रिस वक्स एक्लैले पाँच विकेट लिएपछि इङ्ल्यान्डले पाकिस्तानमाथि ५४ रनको जित निकाल्दै पाँच खेलको एकदिवसीय शृंखला आइतबार ४–० ले आफ्नो पक्षमा पारेको छ ।

इङ्ल्यान्डद्वारा शृंखला कब्जा

क्रिस जोर्डनको उत्कृष्ट बलिङप्रेरित इङ्ल्यान्डले शुक्रबार दोस्रो खेलमा वेस्ट इन्डिजमाथि १ सय ३७ रनको फराकिलो जित हात पार्दै तीन खेलको अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला जितेको छ।

इङ्ल्यान्डद्वारा शृंखला क्लिन स्विप

इङ्ल्यान्डले सोमबार घरेलु टोली श्रीलंकाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा ४२ रनको जित निकाल्दै टेस्ट शृंखलामा क्लिन स्विप गरेको छ।

इङ्ल्यान्डलाई शृंखला

इङ्ल्यान्डले श्रीलंकाविरुद्धको दोस्रो टेस्टमा आइतबार ५७ रनको जित निकाल्दै तीन खेलको शृंखला आफ्नो पक्षमा पारेको छ।

इङ्ल्यान्डको जित सम्भावना बलियो

स्पिनर ज्याक लिचप्रेरित इङ्ल्यान्ड श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा जित्ने सम्भावना बलियो पारेको छ । केन्डीमा शनिबार वर्षाले प्रभावित हुनुअघि श्रीलंकाको इनिङ समालिरहेका एन्जेलो माथ्युज ८८ रनमा आउट भएपछि पाहुना टोली इङ्ल्यान्ड जितनजिक पुगेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्