६ आश्विन २०८१ आइतबार
image/svg+xml

श्रम समझदारीको अन्तिम तयारीका लागि नेपाली टोली मलेसिया

लामो समयदेखि हुन नसकेको श्रम समझदारीलाई अन्तिम रुप दिन सरकारी टोली बुधबार मलेसिया गएको छ।

विषाक्त मदिराले मलेसियामा थप एक नेपालीको मृत्यु

विषाक्त मदिरा सेवनका कारण मलेसियामा थप एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा देउराली–८ नवलपरासीका दुर्गासिंह राना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ। यससँगै मलेसियाको सेलाङ्गोर राज्य र क्वालालम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या सात पुगेको छ।

मलेसियाका पूर्वप्रधानमन्त्री रजाक पक्राउ

मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाक बुधवार पक्राउ परेका छन्।

अलमलमा मलेसियाको रोजगारी, करोडौं रूपैयाँ गुम्दै

प्रमुख श्रम गन्तव्य मलेसियामा कामदार पठाउने विषयमा कुनै निर्णय हुन नसक्दा राज्य, वैदेशिक रोजगार व्यवसायी तथा कामदार स्वयंले करोडौ रुपैयाँ गुमाउनु परेको छ। कामदार पठाउने विषयमा नेपाल र मलेसिया सरकारबीच समयमै समझदारी नहुँदा करोडौ रकम गुम्ने अवस्था आएको हो।

मलेसियामा विषाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, १७ जना गम्भीर

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या बुधबार बिहानसम्म ६ पुगेको छ। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्।

मदिरा पिउँदा मलेसियामा ४ नेपालीको मृत्यु

मदिरा सेवन गर्दा मलेसियामा ४ नेपालीको मृत्यु भएको छ। सेलान्गर प्रहरी प्रमुख कमाण्डर डाटुक मज्लन मन्सरका अनुसार मदिरा पिउँदा ४ नेपालीसहित एक मलेसियन, एक बंगलादेशी र एक भारतीयको मृत्यु भएको हो। स्थानीय प्रहरीले उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनका कारण भएको आशंका गरेको छ। यद्यपी अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन्।

नौ हजार कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा

कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब ९ हजार नेपाली कामदार मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ।

एसिया कप छनोटः नेपालको लगातार दोस्रो जित, सिंगापुर ४ विकेटले पराजित

मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौंथो खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको छ। सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय ५१ रनको सामान्य लक्ष्य नेपालले २८.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो।

एसिया कप छनोटः नेपालको पहिलो जित, मलेसिया १९ रनले पराजित

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले पहिलो जित दर्ता गरेको छ। क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ८९ रनको लक्ष्य पछ्याएको मलेसिया ३० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६९ रनमा समेटियो।

नेपालद्वारा मलेसियासामु १८९ रनको लक्ष्य प्रस्तुत, दिपेन्द्र र आरिफको अर्धशतक

मलेसियामा जारी एसिया कप क्रिकेट छनोटको तेस्रो खेलमा नेपालले घरेलु टोली मलेसियासामु जितका लागि १ सय ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ।

एशिया कप छनोट : नेपालले भोलि मलेसियासँग खेल्ने

एशिया कप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत नेपालले तेस्रो खेल शनिबार आयोजक मलेसियासँग खेल्दैछ। जारी प्रतियोगितामा दुई खेलमा पराजय भोगेको नेपाल अङ्कविहीन छ। नेपाल ओमनसँग सात विकेटले तथा संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भइसकेको छ। दुई खेल खेलको मलेसियाले दुई अङ्क जोडेको छ। मलेसियाले हङ्कङलाई तीन विकेटले हराएको थियो भने ओमनसँग दुई विकेटले पराजित भएको थियो।

नेपालले नपठाए हामी अन्य देशबाट कामदार लिन्छाैं : मलेसियन राजदूत (भिडियाे)

लेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्। नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।

मलेसियामा वेपत्ताका परिवारलाई आर्थिक सहयोग

‘हाम्रो आवाज परिवर्तन समाज नमस्कार अभियान’ नामक फेसबुक पेजका सञ्चालकले मलेसियामा वेपत्ता भएका एक कामदारका परिवारलाई आर्थिक सहयोग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्