भारत भ्रमणमा रहेको नेपाल आज बरोडासँग खेल्दै
भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ।
भारत भ्रमणमा रहेको नेपालले मैत्रीपूर्ण त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेल आज खेल्दै छ।
भारतमा आजबाट सुरु हुन लागेको त्रिकोणात्मक टी–२० मैत्रीपूर्ण खेलमा नेपालले गुजरातसँग खेल्दै छ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत जारी आजको खेलमा नेपालले पहिलो सफलता हात पारेको छ।
हङकङको मोङककमा अबको केहीबेरमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गर्दै पीएनजीलाई ब्याटिङ्गका लागि निम्तो दिएको छ।
हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपाल आज पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दै छ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नेपालले पपुवा न्युगिनीलाई ८५ रनले पराजित गर्दै जित हात पारेको हो।
नेपालले हालसम्म निर्धारित २० मध्ये १७ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १५३ रन बनाएर ब्याटिङ्ग गरिरहेको छ।
पपुवा न्यूगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङ्ग गर्न निम्तो दिएको हो।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल बर्षात नियमित भएका कारण आठ ओभरको समाप्तिमा रद्द भएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेल पानी परेपछि आठ ओभरको समाप्तिमा फेरी रोकिएको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाललाई पहिलो सफलता हात लागेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।
त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाली टोली आइतबार ९आज० घरेलु टोली हङकङसँग खेल्ने भएको छ।