२० आश्विन २०८१ आइतबार
image/svg+xml

कसुरदार ठहरिएका ५ जनालाई जेल सजाय

तौलिहवा स्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको झण्डै १२ करोड हिनामिना भएको मुद्दामा कसुरदार ठहरिएका ५ जनालाई नै जेल सजाय तोकिएको छ।

बचतकर्ताको फसेको रकम फिर्ता गर्ने अध्यक्ष अर्यालको प्रतिबद्धता

१२ करोडको अनियमितता भएपछि ढाई वर्षदेखि बन्द रहेको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाको नया सञ्चालक समति गठन गरिएको छ।

जसपाका जिल्ला अध्यक्ष यादवको वडाध्यक्षको उम्मेदवारी रद्द

जनता समाजवादी पार्टी नेपाल (जसपा) कपिलवस्तुका अध्यक्ष शैलेन्द्र कुमार यादवले वडाध्यक्षमा दिएको उम्मेदवारी रद्द भएको छ।

वडाध्यक्षमा सहोदर दाजुभाइ आमनेसामने

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा सहोदर दाजुभाइबीच नै चुनावी भिन्डन्त हुने भएको छ।

कपिलवस्तुमा कांग्रेसले टुंग्यायो १० वटै पालिकाको उम्मेदवार, चुनाव एक्लै लड्ने

कांग्रेसले कपिलवस्तुका १०वटै पालिकाको उम्मेदवारको नाम टुंगो लगाएको छ। सत्ता गठबन्धन दलबीच तालमेल गरी पटक पटक बैठक बसे पनि कुनै निष्कर्ष ननिस्किएपछि कांग्रेस एक्ले चुनावमा होमिएको हो।

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतसहित १० वटै पालिकामा कार्यालय स्थापना

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कपिलवस्तुमा बिहीबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन्।

आफैलाई गोली हानेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु

आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत महिला (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ।

चालिस लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण

कपिलवस्तु नगरपालिका वडा नम्बर २ रामघाट धाममा ४० लाख बढी लागतमा रामजानकी मन्दिर निर्माण गरिएको छ।

कपिलवस्तुमा २० मतदानस्थल अति संवेदनशील

कपिलवस्तुमा २० मतदान स्थल सुरक्षाको दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ।

पन्ध्र बेडको सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।

पालिकाका प्रमुखद्वारा धमाधम सरकारी गाडी फिर्ता

निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्।

जनतालाई अनुभुति हुने काम गरिए मात्र शहीद प्रति सच्चा श्रद्धाञ्जली हुने: चक्रपाणी पाण्डेय

प्रजातन्त्र दिवसका अवसरमा र्‍याली सहीत ब्याटमिन्टन, फुटवल, वक्तृत्वकला र कविता प्रतियोगीता गरिएको हो।

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तद्वारा एक लाख सहयोग

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि घर लिलाम प्रक्रिया अघि बढाएपछि कांग्रेस कपिलवस्तुले नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ।

साढे ७ सय बढी विपन्न परिवारलाई न्यानो लुगा

प्रतिनिधीसभाका सांसद अतहर कमाल मुसलमानको पहलमा मायादेवी र शुद्धोधन गाउँपालिकाका ७ सय ५३ परिवारलाई न्यानो लुगा र सामाग्री वितरण गरिएको हो।

सर्जिकल सेन्टरको सेवा विस्तार गरी तौलिहवा आँखा अस्पताल बनाइयो

लामो प्रयास पछि कपिलवस्तु नगरपालिका वडा नम्बर–३ सिद्धार्थ टोल स्थित सर्जकल सेन्टरलाई आँखा अस्पतालको रुपमा सेवा विस्तार गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्