१० मंसिर २०८१ सोमबार
image/svg+xml

धादिङमा दुर्घटना दुईको मृत्यु, छ जना घाइते

आज बिहान नवलपरासीबाट काठमाडौंतर्फ आउँदै गरेको बा३ख ८४ नंको माइक्रोबस सडकमा रोकिराखेको ना६ख ४६० नंको मालवाहक ट्रकमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

धादिङमा शंकास्पद वस्तु सेनाले हटायो

पृथ्वीराजमार्गअन्तर्गत धादिङको चिरौंदी खोला पुल नजिकै शंकास्पद वस्तु सेनाले हटाएकाे छ।

अलपत्र भवन सात वर्षमा बन्यो

सात वर्षदेखि अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण सम्पन्न भएको छ। सदरमुकाम धादिङबेसीको शान्तबजारमा भवन निर्माणका लागि चाँदनी/राम जे भी कन्ट्रक्सनले २०७० साल चैत १८ गते नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयसँग सम्झौता गरेको थियो।

धादिङ अस्पतालमा भेन्टिलेटर र आइसीयूकक्ष निर्माण हुँदै

वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा धादिङ अस्पतालमा दुईवटा भेन्टिलेटर राख्न लागिएको हो।

धादिङका पहिरोपीडित: न बस्ने घर, न सर्ने भर

पहिरोले चिराचिरा परेको जमिनमा बस्दै आएका केराबारीवासी रात पर्नासाथ सुरक्षित बासको खोजीमा निस्कन्छन् ।

धादिङमा खुँडा प्रहार गरी युवकको हत्या

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ स्थित फुलखर्कको दाङसिङ देउराली गाउँमा धारिलो हतियार (खुँडा) प्रहार गरी एक युवकको हत्या भएको छ । स्थानीय बोर्डिङका प्रधानाध्यापक समेत रहेका यमबहादुर गुरुङलाई शनिबार गाउँकै भिमसेन बुढाथोकीले खुँडा प्रहार गरेका थिए ।

अलपत्र टेलिकमको भवन निर्माण सुरु

निर्माण सुरु गरिएको ६ वर्षसम्म पनि निर्माण कार्य पुरा नभएर अलपत्र बनेको नेपाल टेलिकम धादिङको भवन निर्माण पुनः सुरु कार्य सुरु भएको छ।

मूल्य नपाउँदा बारीमै तरकारी नष्ट

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिनाअघि ६ रोपनी जग्गामा मुलाखेती गरे।

मालपोत कार्यालयको सेवा नयाँ भवनबाट

जिल्ला मालपोत कार्यालय धादिङको सुविधा सम्पन्न नयाँ भवनबाट सेवा सुरु गरेको छ। नयाँ भवन निर्माण भएपछि पूरानो र जीर्ण भवनबाट सेवा दिँदै आएको मालपोत कार्यालयले नयाँ भवनबाट सहज सेवा सुरु गरेको हो।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, धादिङतर्फको पनि काम सुरु हुने

संघीय संसद्का सांसद भूमि त्रिपाठी, आयोजनाका पदाधिकारी तथा स्थानीयबासीको छलफलमा शुक्रबारदेखि काम सुरु गर्ने सहमति जुटेको हो।

फागुन २ बाट धादिङ महोत्सव

आगामी फागुन २ देखि १३ गतेसम्म ‘सातौं धादिङ महोत्सव २०७६’ हुने भएको छ। धादिङ उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्न लागेको हो।

धादिङको सिद्धलेकमा स्थानीय दुई व्यक्ति मृत फेला

धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ कालिदह नजिकैको भीरमा स्थानीय दुई व्यक्ति मृत फेला परेका छन्। वडा कार्यालय जान भनेर आइतवार घरबाट निस्किएका सिद्धलेक गाउँपालिका वडा नं १ का ३८ वर्षिय भीमबहादुर गुरुङ र ५७ वर्षिय नकुल सापकोटा आइतवार अपरान्हदेखि परिवारको सम्पर्क बाहिर रहेका थिए।

धादिङको खरीमा होमस्टे सञ्चालन

ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ। स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पु¥याइरहेको छ। खासगरी व्यवस्थित होटल, लज नभएका स्थानमा होमस्टे राम्रो विकल्प हो।

धादिङ दुर्घटना : एकै ठाउँका ७ जनाको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ ससाहमा आईचर ट्रक दुर्घटना हुँदा एकै ठाउँका ७ जनाको मृत्यु भएको छ।

धादिङ दुर्घटना : गम्भीर घाईते १५ जनालाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइयो (अपडेट)

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससाह ज्यामीरेमा ट्रक दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ज्वालामुखी गाउँपालिका वडा नं ४ को ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्