३१ वैशाख २०८१ सोमबार
image/svg+xml

सांसदको जिम्मेवारी एक, भूमिका अनेक: रायमाझी

नेकपा (एमाले) का नेता अम्बरबहादुर रायमाझी गत एक वर्षमा सुखी नेपाली जनता र समृद्ध नेपाल निर्माण निम्ति कानुन निर्माणमा संसद् र सांसदको उत्साह नदेखिएकामा सन्तुष्ट छैनन् ।

सांसदको भूमिका प्रभावकारी हुन सकेको छैन: उपनेता तामाङ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउँछन्।

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दै छौं: नेत्री बलम्पाकी

न्यूनतम उपस्थिति संख्या अपुग भई विधेयक ‘फेल’ हुने अवस्था आउन दिन नहुने पक्षलाई सांसद स्वयंले हेक्कामा राख्न जरुरी रहेको बताउँदै ओखलढुङ्गामा जन्मेर सिन्धुलीलाई कर्मथलो बनाउँदै आएकी उनी भन्छिन्, “एउटा विधायक हुनाका नाताले हाम्रो सर्वाेच्च जिम्मेवारी कानुन नै निर्माण गर्नु हो।”

खर्चिलो निर्वाचन प्रणाली सुधार गर्नुपर्छ

नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरी कानून निर्माणसँगै आफ्नो जिल्लाका विकास निर्माण र जनताका समस्याबारे सदनबाट सरकारको ध्यानाकर्षण गराउनु सांसदको प्रमुख जिम्मेवारी भएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्