१ आश्विन २०८३ बिहीबार
image/svg+xml

कोप ३१ का प्रस्तावित अध्यक्ष मुरातले भने: जलवायु जोखिमको गम्भीर उदाहरण नेपाल

कोप ३१ का प्रस्तावित अध्यक्ष मुरात कुरुमले भोटेकोसी–त्रिशूली विपद्लाई जलवायु परिवर्तनका कारण मानव जीवनमा परेको असरको गम्भीर उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

जिउँदो कुकुरलाई पुलबाट फाल्ने महिला पक्राउ

बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल र भविष्य जोडिएको छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल भूपरिवेष्टित राष्ट्र भए पनि समुद्रको स्वास्थ्यसँग नेपालको हिमाल, जलवायु र समग्र भविष्य प्रत्यक्ष रूपमा जोडिएको बताएकी छन्।

दिगो खाद्य प्रणालीका लागि महिला सहभागिता र अधिकार सुनिश्चित गर्न जोड

दिगो खाद्य प्रणाली निर्माणका लागि महिलाको सहभागिता सुनिश्चित गर्न सरोकारवालाहरूले जोड दिएका छन्।

देउवाका लागि सानेपाको ढोका मात्र होइन, हृदयको ढोका पनि खुला छ: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक असन्तुष्टि समाधानका लागि निवर्तमान सभापति शेरबहादुर देउवालगायत सबै पक्षका लागि सानेपाको काठको ढोका मात्र नभई हृदयको ढोका समेत खुला रहेको बताएका छन्।

कांग्रेस एकताका लागि महाधिवेशन सार्न गगनलाई पूर्णबहादुर खड्काको आग्रह

खड्काले बिहीबार सामाजिक सञ्जालमार्फत थापालाई सम्बोधन गर्दै महाधिवेशनको प्रक्रिया अघि बढाउनुअघि पार्टीका सबै पक्षबीच सहमति र एकताको वातावरण बनाउनुपर्ने धारणा राखेका हुन्।

१८८ किमी प्रतिघण्टाको गतिमा बगेको थियो भदौ १० को बाढी, घटनास्थलबाट रसुवागढी ७ मिनेटमै

जलवायु परिवर्तनले उच्च हिमाली वातावरणमा दबाब बढाउँदै जाँदा भदौ १० को विनाशकारी घटनाका लागि अनुकूल अवस्था बनेको एक वृहत् वैज्ञानिक अध्ययनले देखाएको छ।

नागरिककाे गुनासाे सुन्न बागमतीमा ‘हेलो सिएम’

बागमती प्रदेश सरकारले सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने गरी ‘हेलो सिएम’ सेवा सञ्चालनमा ल्याएको छ।

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

प्रधान सेनापति अशोकराज सिग्लेलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुनसँग शिष्टाचार भेट गरेका छन्।

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन मन्त्री पोखरेलको निर्देशन

मन्त्री पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

अख्तियार प्रतिवेदन: ७ मन्त्री र ११ सचिवसहित ९९० विरुद्ध २५ अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा सात जना बहालवाला तथा पूर्व सङ्घीय मन्त्री र ११ जना विशिष्ट श्रेणीका अधिकृतसहित ९९० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ।

'विपद्‍ प्रभावितलाई मनोपरामर्श दिइनुपर्छ'

राहत तथा पुनःस्थापनासँगै मानसिक स्वास्थ्य सेवालाई निरन्तरता दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्