नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश
दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।
दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ ।
नेपाल बैंकले रूपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका ९ स्थित चौराहामा नयाँ शाखा उद्घाटन गरेको छ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गरे।
नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवको अवसरमा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ।
प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रूपा महर्जन प्रथम भएका थिए भने पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह र महिला डवलतर्फ रूपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएका थिए।
दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदारले हालको वित्तीय अवस्था तथा वित्तीय बजारमा रहेका जल्दाबल्दा विषयबारे चर्चा गर्दै दुहबी शाखा पनि यस क्षेत्रको अग्रणी बैंक रहेको जनाए।
नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ कारोबार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।
नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।
नेपाल बैंकले ‘नेपाल बैंक डबल धमाका मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र एनसेल एक्सीयाटाबीच नेपाल बैंकका मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुलाई डाटा शुल्क नलाग्ने सम्बन्धी सम्झौता भएको छ।
‘फैसलामा चित्त नबुझे पुनरावेदन गर्न सकिने न्यायिक प्रावधान अन्र्तगत पुनरावेदन भएको हो’ यसलाई नियमित प्रकृयाको रुपमा बुझ्नुपर्ने बताउँदै प्रवन्धक गुरुङले भने।
अदालतले वादी मेरिङ्देन गाउँपालिका वडा नं ३ दोभान बजारमा हार्डवेयर पसल गरी बस्ने जीवनप्रसाद पौडेललाई दृष्कृति गरेको ठहर गर्दै नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालय धर्मपथ काठमाडौँ र नेपाल बैंक लिमिटेड ताप्लेजुङ शाखाले १ करोड ३ लाख ११ हजार ४ सय ३८ रुपैयाँ ७५ पैसा क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार शम्भुप्रसाद रेग्मीले जानकारी दिए।
नेपाल बैंकले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकालीमा आफ्नो नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० को बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदूर पश्चिम प्रदेशको प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
बैंकले टोखा नपा–६ टोखा रोडस्थित ग्रिनल्याण्डमा, नार्गाजुन नपा १ स्थित रानिवन चोकमा, कामपा–१३, रिङरोड सितापाइला चोकमा र कामपा– ९ पुरानो बानेश्वरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यससँगै बैंकको शाखा संख्या २१७ पुगेको छ।