६ आश्विन २०८१ आइतबार
image/svg+xml

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

कस्तो रहनेछ आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

देशका अधिकांश स्थानमा आइतबारसम्म भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको मापन अनुसार आज बिहान ८: ४५ देखि साझ ५: ४५ सम्म ३६ मिलिमिटर वर्षा भएको हो।

विपद्को क्षति कम गर्ने तयारी

नेपालमा सामन्यतया मनसुन १३ जुनबाट सुरु हुने गरेको छ। यसपालि भने १ दिन ढिला गरी मनसुन सुरु भयो।

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ।

चिल्खायामा पनि फैलियो मौसमी भाइरल ज्वरो

कालिकोट तिलागुफा–१० रुडुगाउमा फैलिएको मौसमी भाइरल ज्वरो छिमेकी वडा चिल्खायामा पनि फैलिएको छ।

यस्तो रहनेछ आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसमको चुनौती चिर्दै ताप्लेजुङको मेहेलेमा पुर्याइयो औषधि र राहत सामाग्री

सिमसिम पानी र धुम्मिदो मौसमको चुनौती चिर्दै ताप्लेजुङको पहिरो प्रभावित क्षेत्र मेहेलेमा बुधवार नेपाली सेनाको हेलिकोप्टरमार्फत औषधि र राहत सामग्री पुर्याइएको छ।

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आजको मौसम

हाल कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

नेपाल भित्रियो मनसुन

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेश, पुर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा मनसुन आगमन भएको जनाएको हो।

पहाडी भू-भागमा वर्षाको सम्भावना

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तापक्रममा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’,अझै बढ्न सक्ने सम्भावना

नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ। ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको हो।

आजको मौसम

हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमाआंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्