६ आश्विन २०८१ आइतबार
image/svg+xml

देशभर बढ्दै छ तापक्रम: गर्मीबाट कसरी जोगिने?

अत्याधिक तापक्रमबाट स्कूले विद्यार्थी र वृद्धवृद्धाहरु सबैभन्दा बढि प्रभावित भइरहेका छन्। धेरैजसो जिल्लाहरुले विद्यालयहरु केही दिनका लागि बन्द गरिसकेका छन्।

कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

बढ्यो तपक्रमः तराईमा ४३ डिग्री पुग्न सक्ने, ‘लु’ को सम्भावना

झाका अनुसार विशेषगरी तराईंका सहरहरु सिमरा, भैरहवा, विराटनगर, नेपालगज्नलगायत अन्य क्षेत्रहरुमा अझै गर्मी बढ्ने सम्भावना छ। उक्त क्षेत्रको तापक्रम ४३ डीग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान उनको छ।

आजको मौसम

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज कस्तो रहनेछ मौसम?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। अहिले बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कस्तो रहला आजको मौसम?

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

आजको मौसम

दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

'मोखा' चक्रवातको असर नेपालमा देखिदैनः मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीका विकसित भएको 'माेखा' नामक शक्तिशाली चक्रवातको असर नेपालमा नदेखिने जनाएको छ।

सगरमाथामा हिउँको तहमा ह्रास

सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन्।

कस्तो रहनेछ आजको मौसम?

दिउँसो देशको पहाडी भू-भागका आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आज मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण हाल देशमा अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यी चारवटा प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना

आज दिउँसो भने केही स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

पश्चिमी वायुको प्रभावले वर्षा

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावले बदली र वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्