२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

तापक्रममा अहिलेसम्मकै ‘रेकर्ड ब्रेक’,अझै बढ्न सक्ने सम्भावना

फाइल तस्बिर

नेपालमा अहिले अत्यधिक गर्मीको अवस्था छ। ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार नवलपुरको दुम्कौली, सुनसरीको धरान, इलामको कन्याम र ओखलढुंगामा रेकर्ड नै ब्रेक हुने गरी अधिकतम तापक्रम मापन भएको छ।

ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ।  

प्रकाशित: २६ जेष्ठ २०८० ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App