१५ पुस २०८२ मंगलबार
image/svg+xml

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ।

माछापुछ्रे पोलिक्लिनिक र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले ५ प्रतिशतदेखि २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

एमालेमा समान्तर गतिविधिको ढोका खुला

पूर्वराष्ट्रपति विद्या भण्डारीले सम्पर्क कार्यालय खोलेर औपचारिक कार्यक्रम गर्ने संकेत दिएकी छन्।

मधेशमा २४ सै घण्टा विद्युत् आपूर्ति सुनिश्चितता गरिनुपर्छ: ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इञ्जिनियर मित्र बरालले मधेस प्रदेशको विद्युत् र सिँचाइ सेवाका अवस्था बारेमा जनकपुरमा जानकारी लिएका छन्।

रविसहित निलम्बनमा परेका सांसदप्रति पूर्वराष्ट्रपतिको सहानुभूति, भन्छिन्ः यो लोकतान्त्रिक व्यवस्था हो ?

‘जन निर्वाचित प्रतिनिधिको हकमा म के भन्न चाहन्छु भने कुनै पनि आरोप पुष्टि नहुञ्जेलसम्म त्यसरी निलम्बनमा पार्नु राम्रो होइन जस्तो लाग्छ,’ उनले भनिन् ।

नेशनल प्याब्सनले भन्यो- ‘शिक्षा ऐन स्वागतयोग्य, विद्यालय बन्द नगरौं, संवाद गरौं’

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) का पूर्व र वर्तमान अध्यक्षहरूले विद्यालय शिक्षा ऐन स्वागतयोग्य रहेको बताएका छन्।

नैतिकता सिकाउँदै योगेशले भने- जिब्रो चिप्लिँदा गोकुल बास्कोटाले राजीनामा दिनुभयो

उनले रास्वपाका नेताहरूतर्फ लक्षित गर्दै भने, ‘यत्रा यत्रा काण्ड उठिरहँदा खेरि खै त ? नैतिकताको प्रश्न उठाउने साथीहरू ? नयाँ भन्ने ? जान्नेलाई छान्ने साथीहरू कहाँ गए ?’

दार्चुला जीप दुर्घटना अपडेटः एक जनाको मृत्यु

सामान्य घाइतेहरुको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छभने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

रास्वपामाथि ‘फायर’ योगेश: ‘अपराधीलाई पार्टीको टाउकोमा राखेर नैतिकताको कुरा गर्ने ?’

‘मानव बेचबिखनमा संलग्न, सहकारी ठगीमा संलग्न, भिजिट भिसाको ठगीमा संलग्न, आर्थिक अपचलनमा संलग्न, बहुविवाहमा संलग्न, अनैतिक काममा संलग्न जति सबै जान्नेलाई छान्नेहरू ?’ उनले भने, ‘यही भइराखेको छ।’

शिक्षा ऐन तत्काल जारी गर्नुपर्छ: नैनसिंह महर

संविधानले प्रत्याभूत गरेको निःशुल्क र गुणस्तरीय शिक्षालाई व्यवहारमा कार्यान्वयन गर्न विद्यालय शिक्षा ऐनमा स्पष्ट खाका आउनुपर्नेमा उनको जोड थियो।

पहिराेले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन

बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन गरिँदै आइएको थियो । सोदिनको पानीले राजमार्गभन्दा माथि रहेको बस्ती नै जोखिममा पर्ने भएपछि हाल राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

संसदमा योगेशको आरोप: उपसभामुखको संस्थाले ‘बच्चा बेच्यो’, छानबिन होस् !

नेकपा (एमाले) का नेता योगेश भट्टराईले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरको आचरणमाथि प्रश्न उठाएका छन्।

आम्दानीको स्रोत बन्दै भुईँकटर

इच्छाकामना गाउँपालिका–६ स्थित कोयलघारीकी गोरीमायाँ गुरुङले खेती नै भुईँकटर लगाएकी छिन् । घर वरिपरिको सबै जमिनमा भुइँकटर लगाएकी गुरुङ बिहानै टिपेर नारायणगढ–मुग्लिन सडक खण्डामा झर्छिन् र यात्रुहरूलाई आफैँ बेच्छिन् ।

सेवा निवृत्तिपछि ड्रागन खेतीमा रमाउँदै त्रिपाठी

जङ्गलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका बिभिन्न देशबाट ल्याएका ९० भन्दाबढी प्रजाति ड्रागन फलका विरुवाले फलदिन थालेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्