नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।
चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेल र पिपुल्स बैंक अफ चाइना (पिबिओसी) का गभर्नर फान कोङसङबीच बुधबार भेटवार्ता भएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभाको निर्वाचन घोषणा लेखनका लागि सुझाव सङ्कलन गरिरहेको छ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
विभागीय टोली एपिएफ क्लब र मच्छिन्द्र लगातार चौथो खेलसम्म विजययात्रा जारी राख्दै राष्ट्रिय लिगअन्तर्गत अंकतालिकाको शीर्ष दुई स्थानमा उक्लिएका छन्।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
आमचुनावको पूर्वसन्ध्यामा दलका उम्मेदवार तथा नेताले सार्वजनिक मञ्चमा बोल्ने विषय, भाषा तथा प्रस्तुति चासोको विषय बन्छ।
चितवनको भरतपुर महानगरपालिका–१४ राधापुरस्थित विश्वज्योति बोर्डिङ स्कुल नजिक नहरको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ।
मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ ।
माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो । माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्रजातन्त्र पुनर्बहाली भएपछिका सात वटा निर्वाचनमा धनुषा–३ बाट पाँच पटक कांग्रेस, एक पटक राजपापा र एक पटक एमालेका उम्मेदवार निर्वाचित भएका छन्।
चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खेडाँडास्थित नारद आदर्श रङ्गशालामा माघ १५ देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा राष्ट्रिय तथा डिभिजन स्तरका आठ टिम सहभागी हुने आयोजक बसाहा क्लबले जनाएको छ।
हिमाली जिल्ला जुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ।
कपिलवस्तुको बाणगंगा नगरपालिकास्थित श्रृङ्गीघाट वन क्षेत्रमा जालीको पासोमा फसेको चितुवाको सफलतापूर्वक उद्धार गरिएको छ।