८ मंसिर २०८१ शनिबार
image/svg+xml

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दूमा कायम भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्