२० आश्विन २०८१ आइतबार
image/svg+xml

दोस्रो खेलमा नेपाल युएईसँग पराजित

ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो।

यु १९ एसिया कप: बंगलादेशसँग फराकिलो हार

ब्याटिङ र बलिङमा खराब प्रदर्शन गरेको नेपालले शुक्रबार यु–१९ एसिया कपमा बलियो टोली बंगलादेशसँग १ सय ५४ रनको फराकिलो हार बेहोरेको छ।

‘एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै एसिया कप खेल्ने नेपाली युवा टोलीको बिदाइ गरेको हो। मुख्य प्रशिक्षक वसन्त शाही ठकुरीले देव खनालको कप्तानीमा १४ सदस्यीय नेपाली युवा टोलीको घोषणा गरेका थिए।

महिला टोलीले जित्यो मैत्रीपूर्ण शृंखला

५४ रनको सामान्य लक्ष्य नेपालले १४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।नेपालका कविता जोशीले १४ रन र सरिता मगरले १३ रनको अविजित इनिङ खेल्दै जित दिलाए।

बक्सिङमा नेपाललाई तीन कास्य

नेपालले युनाइटेड अरब इमिरेटस् (युएई)मा जारी एएसबिसी एसियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेका छन्। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी छन्।

र्‍यापिड पिसिआर गरेका १६७ नेपाली युएई उडे

स्रोतका अनुसार नेपाली विमान कम्पनीलाई उडान अनुमति दिए अन्य देशले समेत अनुमति माग्ने भएकाले हिमालय र निगमले अनुमति नपाएका हुन्। युएईको सिभिल एभिएसन अथोरिटीले परीक्षणको विधि परिवर्तन गरेको चार दिन बितिसक्दा समेत सम्बन्धित निकाय के गर्ने र के नगर्ने भन्ने अलमलमै रहेको बुझिएको छ।

एअर अरेबियाद्वारा विमानस्थलमै परीक्षण सुविधा : नेपाली वायुसेवा सरकारको मुख ताक्दै

नेपालको एक मात्र अन्तर्राष्टिय हवाई अड्डा त्रिभुवन विमानस्थलमा यस्तो टेस्टको व्यवस्था नहुँदा सोमबार बेलुकी डेढ सय यात्रु दुबई जान रोकिएका थिए।

युएई जान नयाँ नियम: विमानस्थलबाट फर्किए डेढ सय यात्रु

युएईले कोरोनाविरुद्ध खोप लगाएका यात्रुलाई पनि ४८ घण्टाभित्र गरिएको कोरोेना परीक्षणको रिपोर्ट र विमानस्थलमा गरिएको एन्टिजेन परीक्षणको रिपोर्ट अनिवार्य गरेको छ।

आइपिएलका बाँकी खेल युएईमा

कोरोना भाइरसका कारण स्थगित यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) का बाँकी ३१ खेल संयुक्त अरब इमिरेट्स (युएई) मा आगामी सेप्टेम्बर र अक्टोबरमा हुने भएका छन्।

युएईमा धेरैले गुमाए रोजगारी

कोरोना महामारीका कारण रोजगारी गुमाएकालाई निःशुल्क उद्धार गरी पुनर्एकीकरणका कार्यक्रम ल्याउन माग हुँदै आए पनि सरकारले अहिलेसम्म त्यस्ता कार्यक्रम घोषणा गर्न सकेको छैन।

युएईका नेपाली श्रमिकको सारथि बन्दै नेपाल एसोसिएसन

परदेशमा रहेका नागरिकले त्यहाँ समस्यामा परे झट्टै आफ्नो देशको दूतावास सम्झने गर्दछन। दूतावासप्रतिको आस्था र भरोसाका कारण हरकोहीले अप्ठ्यारोमा दूतावासको ढोका ढकढकाउने गर्दछ्न। तर कहिलेकाँही दूतावासको खोजी गरेर मात्र हुँदैन।

दुबईमा सय नेपालीले आठ महिनादेखि तलब पाएनन्

पारिश्रमिक नदिएको कम्पनीले कार्यरत अधिकांशको भिसा रद्द गर्दा २०–२५ हजार रूपैयाँसम्म जरिवाना तिर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ। ‘मेरो भिसाको अवधि सकिन पनि चार दिन जति बाँकी छ,’ उनले फोन सम्पर्कमा भने। आठ महिनादेखि पारिश्रमिक नपाउँदा साथीभाइसँग ऋण लिएर गुजारा चलाइरहेको बताए।

युएईमा पनि भेटियो नयाँ स्वरुपको कोरोना

संयुक्त अरब ईमिरेट्स (युएई) ले बेलायतसहित युरोपेली मुलुकहरूमा द्रुत रूपमा फैलिईरहेको नयाँ स्वरुपको कोरोना भाईरसका सिमित केसहरु फेला परेको जनाएको छ।

नेपालका तीन खेलाडीले युएईमा टी–१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्।

युएईको विशाल भवन १० सेकेन्डमै ध्वस्त (भिडियो)

यूएईको राजधानी आबुधाबीस्थित ५४१.४४ फिट अग्लो मिना प्लाजा १० सेकेन्डमै ध्वस्त पारिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्