२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुबईमा उपचाररत नेपाली बिरामी भेट्न अस्पताल पुगे राजदूत

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुबईको एक सरकारी अस्पताल भ्रमण गरि त्यहाँ उपचाररत नेपाली बिरामीहरुको अवस्था बारे जानकारी लिएका छन्।

युएईमा कोरोना परीक्षणको नयाँ रेकर्ड

कोभिड १९ परीक्षणको मामिलामा संयुक्त अरब ईमिरेट्स आफ्नो देशको कुल जनसंख्या भन्दा धेरै परीक्षण गर्ने संसारकै पहिलो देश बनेको छ।

युएईमा ५ महिनामा ११० जना नेपालीको मृत्यु

६९ वटा शवको सम्बन्धित परिवारको सहमति लिएर युएईमै अन्त्योष्टि गरिएको छ भने २६ वटा शव नेपाल पठाईएको दूतावासले जनाएको छ।

युएईमा ३८ औं विपि स्मृति दिवस मनाइयो

युएईमा रहेका नेपालीहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै ३८ औं विपि स्मृति दिवस मनाएका छन् ।

युएईः ४ महिनामा ९४ नेपालीले ज्यान गुमाए

युएईमा लकडाउन शुरु भएयताको पछिल्लो ४ महिनामा ९४ जना नेपालीले ज्यान गुमाएका छन्। दूतावासको तथ्यांकअनुसार मार्चको तेस्रो साता यता कोभिड १९ का कारण मात्रै १ महिला र २९ पुरुष गरि ३० जना नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै अन्य कारण ६४ जना नेपालीले ज्यान गुमाएको बताइएको छ। यसमध्ये १६ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ।

युएईमा एउटै कम्पनीबाट २५ सय नेपाली कटौती

दूतावासका अनुसार त्यस कम्पनीअन्तर्गत रहेका युएईका विभिन्न स्थानमा करिब १२ हजार नेपालीले काम गरिरहेका थिए। यसपटक कम्पनीले अहिलेसम्मकै ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो।

दूतावासले सहयोग नगरेको युएईका नेपालीको गुनासो

कोभिड १९ को विपतका कारण युएईमा समस्यामा परेका नेपालीहरुले आफुहरुलाई नेपाली दूतावासले सहयोग नगरेको गुनासो गरेका छन्।

यस्तो छ दुवईमा कोरोनाविरुद्धको हाईटेक वार

स्मार्ट प्रहरीको स्मार्ट हेल्मेटदेखि लिएर अत्याधुjनिक प्रविधिले सुसज्जित अनुसन्धान प्रयोगशालाहरुले कोरोना विरुद्धको लडाइँमा दुवईले अवलम्बन गरेको “हाईटेक” वारलाई प्रतिविम्बित गरिरहेको छ।

युएईमा दूतावासले नेपालीहरुको विवरण संकलन थाल्यो

युएईमा कोरोना भाइरसको प्रकोपबाट प्रभावित भएका नेपालीहरुले अब नेपाली राजदूतावासको वेबसाईटमा आफ्नो विवरण दर्ता गराउन पाउने भएका छन्।

युएईमा कोरोना संक्रमित नेपालीहरुको स्वास्थ अवस्था सामान्य

युएईमा कोरोना भाईरसबाट संक्रमित हुने नेपालीहरुको स्वास्थ अवस्था सामान्य रहेको नेपाली दूतावासले जनाएको छ। सोमबार साँझसम्ममा युएईमा ४ महिला सहित ११ जना नेपाली कोरोनाबाट संक्रमित भएको पाइएको छ।

कोरोनासँग कसरी लड्दैछ युएई?

नयाँ वर्षको बिदा मनाउन चीनको वुहानबाट युएई आएका एक चिनियाँ परिवारबाट शुरु भएको कोरोना भाईरसको संक्रमणबाट युएईमा अहिलेसम्म ५७० जना संक्रमित भइसकेका छन्।

युएईद्वारा श्रम स्वीकृति बन्द

संयुक्त अरब इमिरेट्स (युएई)ले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ। कोरोना भाइरसले संक्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरूले जनाएका छन्।

युएईमा कोरोना भाईरसबारे समाजिक सञ्जालमा जथाभावी लेखे जेल

कोरोना भाईरस (कोभिड – १९) का बारेमा सामाजिक संजालमा अफवाह फैलाउने विरुद्ध युएई सरकारले कडा कदम चाल्ने भएको छ।

युएईमा रहेका दुई नेपालीमा कोरोना संक्रमण

युएईमा रहेका दुई नेपालीमा कोरोना भाइरस संक्रमण भएको छ। सोमबार दुई नेपाली सहित १४ जनामा कोरोना संक्रमण देखिएको युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। सोमबार कोरोना संक्रमण हुनेमा चार जना युएई, तीन जाना इटालियन, दुई जना बंगलादेश, दुई जना नेपाली रहेका छन्। यस्तै रसियन, भारतीय र सिरियन एक एक जनामा संक्रमण भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्