२१ आश्विन २०८१ सोमबार
image/svg+xml

उर्जामा युएईको सहुलियत कर्जा

८८ प्रतिशत जनताको विद्युत्मा पहुँच पुगेको छ। त्यसमध्ये करिब १० प्रतिशत योगदान नवीकरणीय ऊर्जा (साना जलविद्युत् आयोजना, सोलार) बाट भएको छ।

युएईमा पनि भिजिट नेपाल २०२० विशेष कार्यक्रम

मुलुकभर भ्रमण वर्ष मनाइरहँदा खोटाङ सेवा समाज युएईले पनि प्रवासमा भिजिट नेपाल २०२० विशेष कार्यक्रम गरेको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर खोटाङ सेवा समाजले युएइको राजधानी आबुधाबीस्थित मुसफाह फेमिली (साकेला) पार्कमा भिजिट नेपाल २०२० को सफलताका लागि प्रचारात्मक कार्यक्रम गरेको हो।

युएईसँग नेपालको लज्जापूर्ण हार

इरानको तेहरानस्थित पिएएस मैदानमा बुधबार सम्पन्न खेलमा युएईसँग ४–० को हारसँगै नेपालले छनोट प्रतियोगितामा खराब सुरुआत गरेको छ। सुरुआतबाट नै दबाबमा परेको नेपालले दुवै हाफमा २/२ गोल बेहोरेको थियो। तालमेलको अभाव देखिएको खेलमा युएईलाई उपहार गोल सुम्पिएसँगै नेपालले पछिपरेको थियो।

अब युएई जान पैसा नलाग्ने

रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) जाने श्रमिकले म्यानपावर कम्पनीलाई अब एक रुपैयाँ पनि तिर्न नपर्ने भएको छ।

युएई रोजगारीमा शून्य लागतबारे छलफल

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) को संयुक्त कार्य समूह बैठक आइतबारदेखि काठमाडौंमा सुरु भएको छ। ६ महिनाअघि दुई देशबीच भएको श्रम समझदारी (एमओयू) कार्यान्वयन गर्न संयुक्त कार्य समूहको बैठक बसेको हो।

नेपाल र युएईबीच हवाई सेवा सम्झौता

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।

फिनल्याण्ड र युएईले नेपालको विकासमा सघाउने

फिनल्याण्ड र युएईले नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग सोमबार फिनल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ)का उच्च अधिकारीबाट भएका बेग्लाबेग्लै भेटवार्तामा त्यस्तो प्रतिबद्धता व्यक्त भएको हो।

प्रिन्स विश्व नम्बर–९ लाई हराउँदै च्याम्पियन

नेपालका प्रिन्स दाहालले संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न दुबई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सेरिजमा यु–१९ एकलतर्पm च्याम्पियन भएका छन्।

यूएईसँग श्रम समझदारी, ३० दिनको उपदान र वैकल्पिक रोजगारीको ग्यारेन्टी

नेपाल र युएईबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

युएईसँग आर्थिक सम्बन्ध

भर्खरै नेपाल लगानी सम्मेलन सम्पन्न भयो। सम्मेलनमा ४० देशबाट ६ सय २० लगानीकर्ताले भाग लिए। सम्मेलनका लागि सरकारी ५० सहित ७७ परियोजना ‘सोकेस’मा राखिएका थिए। जसमध्ये १५ वटा आयोजनामा सम्झौता भएको छ भने १७ वटामा प्रस्ताव आएको कुरा सार्वजनिक भएको छ। सम्मेलन कति सफल, कति असफल भन्ने कुरा सरकारको अबको निरन्तरताले देखाउनेछ।

जहाज रोकेकोमा निगम असन्तुष्ट

नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न तयार जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्न रोकेको थियो। विमानस्थल मर्मतको काम सुरु भएको निहुँमा जहाज रोकिएको हो। अचेल मर्मतको लागि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुन्छ।

स्पेशल ओलम्पिक टोलीको बिदाइ

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको मंगलबार बिहान एक कार्यक्रमका बिदाइ गरिएको छ ।

आबुधावीमा आनन्द

संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी रहेछ आबुधावी। यो रमाइलो देश रहेछ। एकातिर बालुवा नै बालुवाको मरुस्थल र अर्कातिर समुद्र। अरब सागरको सौन्दर्य विस्तार हेरेपछि म आश्चर्यचकित भएँ। मेरो भौगोलिक ज्ञानको क्षितिज त्यति विस्तृत रहेनछ।

महिला टी–२० विश्वकप छनोट : नेपालको दोस्रो जित, युएई ७ विकेटले पराजित

आइसीसी महिला ट्वान्टी–२० विश्वकपको एसिया क्वालिफायर अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गरेको छ। युएईले जितका लागि दिएको ४२ रनको सामान्य लक्ष्य नेपालले १०.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

युवाको आशालाग्दो उदय

संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न दोस्रो एकदिवसीय शृंखला जितेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनेबित्तिकै कप्तान पारस खड्काले युवा खेलाडीको खुलेर प्रशंसा गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्