कांग्रेस–एमाले घोचपेच
प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।
प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो।
प्रहरी बृत्त महाराजगञ्ज र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले काठमाडौँ महानगरपालिका–२६ स्थित वीरेन्द्र ऐश्वर्य मार्गमा रहेको होटल सिनामा र मित्रनगरस्थित गुल्मी पल्लीकोट गेष्टहाउसबाट तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउदा साना विरुवा देख्यौ, हामी नरहे पनि यी रुखहरु रहन्छ, त्यसैले उहाँलाई के दिउ भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सपोर्ट गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।
बिहीबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरुको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको उनले बताए।
परिसंघका अध्यक्ष विष्णु अग्रवालले औद्योगीकरणले मात्रै दिगो विकास प्राप्त गर्न सकिने र यसले पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न सक्ने हुँदा नेपालको औद्योगीकरणलाई उच्च प्राथमिकताका साथ अघि बढाउन अनुरोध गरेका छन्।
जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन तर उक्त पार्टीका नेताहरूले गठबन्धनप्रति असन्तुष्टि पोख्न थालेका छन्।
पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ।
यो वर्ष धेरै खेलाडी आफ्नो सुरक्षित भविष्य खोजी गर्ने नाममा अस्ट्रेलिया पलायन भइरहेका छन्। यसै क्रममा आज (बुधबार) राष्ट्रिय टोलीबाट खेलिसकेका रन्जन विष्ट र नितिन थापा सुरक्षित भविष्यको लागि अस्ट्रेलिया गएका छन्। यस्तै हिजो (मंगलबार) मात्रै राष्ट्रिय टोलीका सुरुआती–११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अस्ट्रेलिया गएका छन्।
कांग्रेसले सभामुखमा उम्मेदवारीका विषयमा प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ।
नेपाली कांग्रेसले सहयोगी दलहरुसँग छलफल गरेर प्रतिनिधि सभा सभामुख पदमा उम्मेदवारी दिने भएको छ।
आज (बुधबार) को बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने बताइएको छ।
उम्मेदवारी र उम्मेदवारको विषयमा टुंगो लगाउन बुधबार बिहान सभापति शेरबहादुर देउवानिवासमा पदाधिकारी बैठक बस्ने तयारी भएको हो।
शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, चन्द्र भण्डारीहरू स्पष्ट प्रतिपक्षमा बस्नुपर्ने बताइरहेका छन्। तर सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल च्याँखे दाउमा लिप्त देखिएका छन्।
नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। केही बेरअघिदेखि फोन नलाग्ने, एसएमएस नजाने तथा डेटा समेत नचल्ने समस्या उत्पन्न भएको छ।