२१ आश्विन २०८१ सोमबार
image/svg+xml

दुर्घटनामा सहचालकको मृत्यु : सबै यात्रु सकुशल

लकडाउन जारी रहदा अलपत्रमा परेकालाई उद्धारमा खटेको यात्रुबस  दुर्घटना हुँदा  एक जनाको मृत्यु भएको छ।

जुम्लाबाट राजापुर हिँडेका मजदूरको उद्धार

जुम्लाबाट पैदल यात्रा गरी बर्दियाको राजापुर पुग्ने लक्ष्य लिएर पैदल हिँडेका राजापुर नगरपालिकाका ३९  थारु समुदायका कामदारलाई यहाँ उद्धार गरिएको छ।

गाउँपालिकाद्वारा उद्धार

बन्दिपुर गाउँपालिकाले कोभिड–१९को जोखिम हुन नदिन लकडाउन  जारी रहेपछि समस्यामा परेका इँटाभट्टामा काम गर्न २५ जना मजदूरलाई घर पुर्‍याउन सहयोग गरेको छ।

सुत्केरी क्वारेन्टाइनमा

पोखराबाट बागलुङ हुँदै रोल्पा हिँडेकी दुई महिनाकी सुत्केरीलाई बागलुङमा उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

राजमार्गमा रोकिएका पैदलयात्रुको उद्धार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ।

दुई सय २८ विदेशी स्वदेश फर्किए

शुक्रबार नेपालमा अलपत्र विभिन्न १९ मुलुकका दुई सय २८ जना स्वदेश फर्केका छन् । बेलायतबाट रित्तै आएको टाइटन एयरको बोइङ ७६७ ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सय २८ जनालाई दुबई हुँदै बेलायत उडाएको विमानस्थल कार्यालयले जनाएको छ ।

पर्यटकलाई उद्धार गरेर क्वारेन्टाइनमा

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)को समयमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी घुम्न आएका दुई पर्यटकको शुक्रबार उद्धार गरेर क्वारेन्टाइनमा राखिएको छ।

इच्छाकामना गाउँपालिका अध्यक्षद्वारा अलपत्र मजदूरको उद्धार

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि विभिन्न जिल्लाबाट घर जान आएका मजदूरको इच्छाकामना गाउँपालिकाले उद्धार गरेको छ।

समस्यामा परेका श्रमिकको उद्धार पहल गर्न आदेश

न्यायाधीश सपना मल्ल प्रधानले दिएको अन्तरिम आदेशमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई फिर्ता ल्याउने-उद्धारका लागि आवश्यक प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ ।

गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी २० वर्षीया विपना रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैले शुक्रबार उद्धार गरेको जनाएको छ।

बीच बाटामै उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङका विकास डाँगी पश्चिम म्याग्दी हुँदै घरतिर लागे। गाडी चलेको भए उनी एकै दिनमै दाङ पुग्थे।

कोभिड–१९ः एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्