२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकारको आर्थिक उद्धार प्याकेजमै कन्जुस्याइँ

अहिले विश्वभरि नै स्वास्थ्य संकटकालीन अवस्था बढ्दै गएसँगै आफ्नो देशभित्र पार्न सक्ने प्रभाव कम गर्नका लागि विभिन्न मुलुकले फरक फरक प्रकृतिका आर्थिक उद्धार प्याकेज घोषणा गरिरहेका छन्।

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

जिल्लाको सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र परेका एक सय ८६ जनाको उद्धार गरिएको छ। लकडाउन पश्चात मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकलाई शुुक्रबार मध्यरातमा उद्धार  गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

इरानबाट २७७ जना भारतीयको उद्धार

भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ।

अलपत्र परेका ९ जना यात्रुको उद्धार

मंगलबारदेखि देश ‘लकडाउन’ भएको घोषणा गरेसँगै बीच बाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझ बीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था मिलाईएको हो।

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।

१७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ।

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ।

चीनबाट नेपालीको उद्धार: यसरी गरिँदैछ तयारी

सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गरेका ल्याइएका नागरिकलाई भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन राख्न तयारी पूरा गरेको छ।

वुहानबाट नेपाली विद्यार्थीको उद्धार फागुन पहिलो साताभित्र

चीनको वुहान सहरमा रहेका नेपाली विद्यार्थीलाई माघको पहिलो साताभित्र उद्धार गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

हुम्लामा गर्भवतीको २० घण्टापछि उद्धार

सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ।

चीनबाट ६४० भारतीयकाे उद्धार

भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ।

चीनबाट विद्यार्थीको उद्धारमा ढिला गरेकोभन्दै धर्ना

‘स्वास्थ्य मन्त्रालय एक्लैले उद्धारको काम गर्न नसक्ने भएकाले सबै निकायसँग समन्वय गरी मन्त्रिपरिषद्को निर्णय लगत्तै चीनमा रहेका विद्यार्थीलाई नेपाल ल्याउने काम सुरु हुने छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्