२ असार २०८१ आइतबार
image/svg+xml

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत

सरकारले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत गरेको हो।

को बन्लान् भावी प्रधानसेनापति?

ताराध्वज पाण्डेको राजीनामा पत्र मन्त्रिपरिषद्मा पुगेको छैन, रक्षा मन्त्रालयमै अड्केको छ। यस विषयमा जिज्ञासा राख्दा रक्षा सचिव किरणराज शर्मा आफू बाहिर भएको भन्दै बोल्न पन्छिए।

उपरथी पाण्डेले राजीनामा बुझाउँदै, रक्षा मन्त्रीलाई जानकारी गराइँदै

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा बुझाएका छन्। पाण्डेले बलाधिकृत रथी सिताराम खड्कालाई राजीनामा बुझाएकाे नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी कृष्ण प्रसाद भण्डारीले बताए।

के उपरथी पाण्डेले राजीनामा देलान्?

प्रधानसेनापति प्रभुराम शर्माले रथीमा सिफारिस गरेपनि उनको उमेर विवाद बढ्दै गएपछि पेचिलो बनेको हो।

सेना बढुवामा सधैं लफडा

नेपाली सेनाका उच्च अधिकृतहरूको बढुवाका बेला सधै शैक्षिक योग्यता, नागरिकतालगायतका विषयमा विवाद हुने गरेको छ।

सेनापतिको रोलक्रममा पाण्डे

प्रधानसेनापति प्रभुराम शर्माको एक वर्ष कार्यकाल बाँकी हुँदै गर्दा उनीपछिको रोलक्रममा सैनिक जंगी अड्डाले पाण्डेलाई बढुवा सिफारिस गरेको हो ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि पाण्डे बढुवा सिफारिस

नेपाली सेनाको युद्धकार्य महानिर्देशनालयका प्रमुख उपरथि ताराध्वज पाण्डेलाई रथि पदका लागि बढुवा सिफारिस गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्