१० पुस २०८२ बिहीबार
image/svg+xml

युक्रेनले युरोपेली पैसाबाट ९० अर्ब डलरको अमेरिकी हतियार किन्ने

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ट्रम्प र युरोपेली नेताहरूसँगको भेटमा युक्रेनको सुरक्षा योजनाबारे छलफल भएको बताएका छन्।

पुटिन-जेलेन्स्की भेटवार्ताको तयारीमा ट्रम्प प्रशासन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रसी राष्ट्रपति पुटिनबीचको ऐतिहासिक बैठकको तयारी गरिरहेको छ।

शुक्लाफाँटाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ।

वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

वीरगञ्ज कारागारको भौतिक संरचना जीर्ण र कैदी तथा थुनुवाको सङ्ख्या खचाखच हुँदा व्यवस्थापनमा चुनौती थपिएको छ।

डेंगी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि लार्भा नष्ट गर्ने अभियान सुरु

डेंगी सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि खोटाङमा लामुखट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ।

गाली गर्नेलाई हर्कको सुझाव: मलाई समर्थन र सहयोग गर्दा देश बन्छ

‘हर्क साम्पाङलाई समर्थन र सहयोग गर्दा देश बन्छ!,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक, बौद्धिक, सामाजिक र आर्थिक विकासको जरा हो हर्क साम्पाङ यो कहिल्यै नभुल्नु !’

नेपालमा मनसुन केही कमजोर हुँदै, आज कोशी र बागमतीमा भारी वर्षाको पूर्वानुमान

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ।

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

ह्वाइट हाउसमा ट्रम्प–जेलेन्स्की भेटघाट, रूसी दूतले प्रशंसा गरे

यी बैठकहरू ट्रम्पले शुक्रबार अलास्कामा आयोजित शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भव्य स्वागत गरेको केही दिनमै भएका हुन्।

गर्भवतीका लागि पोषण कार्यक्रम प्रभावकारी बन्दै

बालबालिकालाई कुपोषणमुक्त र स्वस्थ बनाउने, नवजात शिशु र आमा दुवैको मृत्युदर घटाउने, स्वास्थ्य स्याहार र सुरक्षा उपलब्ध गराउने उद्देश्यले सञ्चालित कार्यक्रम प्रभावकारी बन्दै गएको हो।

कृषिलाई आत्मनिर्भर बनाउने यस्तो छ सरकारको तयारी

सरकारले कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने र थप व्यवस्थित गर्ने लक्ष्यका साथ कृषकको पहिचान र वर्गीकरणका आधारमा किसान परिचयपत्रको व्यवस्था गर्ने भएको छ।

आज राष्ट्रियसभाको बैठक बस्दै

आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ।

उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता

निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्