भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।
नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार सात सयको लागतमा सङ्घीय सरकारले ती पुल निर्माण गर्न लागेको हो।
भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ।
चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा २९ हजार छ सय ८० जनाले बीमा कार्यक्रमअन्तर्गत सेवा लिएका छन्।
भेरी अस्पतालको प्रसूति गृहमा दैनिक १० देखि १२ जना जटिल खालका गर्भवती आउँछन्।
कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजार र आसपासका गाउँको पानीको मुख्य स्रोत छिन्चु खोला हो।
नयाँ भवनमा तीनवटा शल्यक्रिया कक्ष, क्याथल्याब, सिसियु, आइसियु, पोस्टअपरेटिभ वार्ड, डायलासिसलगायत कक्ष तयार गर्न करिब ३० करोड रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदीमा ह्युमपाइप राखेपछि सुर्खेत र नेपालगञ्जबाट सहजै डोल्पासम्म सवारी साधन पुग्ने भएका छन्।
भेरी करिडोरअन्तर्गत तल्नुबगरस्थित भेरी नदिमा होम पाइप राखेपछि सुर्खेत, नेपालगन्जदेखि डोल्पा सिधा सवारी साधन पुग्ने गरेका छन्।
गहतराजले अप्ठ्यारोमा परेका र आर्थिक रूपले कमजोर भएका बिरामीलाई आफूले अस्पतालमा बसेर निःशुल्क रूपमा उपचार कार्यमा सहयोग गर्दै आएको कुरा अर्जुनलाई बताए। त्यसपछि अर्जुनले गहतराजको सहयोग लिने मनसाय बनाए।
‘मुचुल्कासहित मेरो वडाबाट ९५० जना लाभग्राहीको तथ्यांक नगरपालिकामा पठाएको छ,’ उनले भने, ‘सरकारले नै रकम उपलब्ध नगराउँदा समस्या भइरहेको छ।’
उनले मंगलबार बिहान बहुउद्देश्यीय उक्त आयोजनाको स्थलगत भ्रमणका क्रमामा उक्त कुरा बताएका हुन। महाकाली-मेची अभियानका क्रममा उनी आयोजना स्थल पुगेका थिए।
भूकम्पले ठुलो पीडा दिइरहेका बेला राहत सामग्री बोकेर सहयोगी दाता गाउँमा पुग्दा जाजरकोटको भेरी नगरपालिका–१ की ६६ वर्षीया वृद्धा भजी रानाको मनलाई थोरै भए पनि शान्ति मिल्छ।
घुडामा चोट लागेको देखाउँदै उनले भनिन्, ‘भूकम्पले यस्तो काटिएको छ। हिँड्न गाह्रो भा छ। त्यसैले सालको बोक्रा पकाउँदै छु।’
भेरी अस्पताल नेपालगन्जमा उपचाररत भूकम्पका घाइते ११ जनाको शल्यक्रिया सम्पन्न भएको छ।