२९ कार्तिक २०८१ बिहीबार
image/svg+xml

सरकार चलाउने नैतिकता समाप्त भइसक्योः शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको पुष्टी भइसकेकाले अब सरकार चलाउने नैतिकता नै नभएको बताएका छन्।

यसरी मनाइयो नेपाली सेना दिवस (फोटोफिचर)

महाशिवरात्रि एवं सेना दिवसको अवसरमा शुक्रबार नेपाली सेनाले काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरी सेना दिवस मनाएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भएकी थिइन्। कार्यक्रममा नेपाली सेनाले सैनिक कौशल प्रदर्शनी गरेको थियो।

‘महिलालाई सशक्त बनाउन आवश्यक’

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउन आवश्यक भएको बताएका छन्।

भारतमा सवारी दुर्घटनामा ६ नेपालीसहित २६ को मृत्यु

दक्षिण भारतमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा ६ नेपालीसहित २६ जनाको मृत्यु भएको छ।

सञ्चारमन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न प्रधानमन्त्री आग्रह गरेको छ।

पूर्वमन्त्री बडूको आरोप : 'वर्तमान सरकार सबै नेपालीको हुन सकेन'

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन्।

भ्रमणका लागि सुरक्षित : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगश भट्टराईले नेपाल कोरोना भाइरस भुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने बताएका छन्। चीनबाट उद्धार गरिएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नदेखिएपछि भट्टराईले नेपाल कोरोनामुक्त रहेको र भ्रमणका लागि नेपाल सुरक्षित छ भन्ने सन्देश दिनुपर्ने बताएका हुन्।

अछाम पुगेर कांग्रेस नेता बडुले भने, ‘एमसिसी पास हुनुपर्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दिलेन्द्रप्रसाद बडुले मिलिनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) पास हुनु पर्ने बताएका छन्।

मातृभाषा साहित्यमाथि विमर्श

नेपाल प्रज्ञा–प्रतिष्ठानले मातृभाषा साहित्यमाथि विचार गोष्ठीको आयोजना भएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मंगलबार राजधानीमा आयाोजित गोष्ठीमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले संसारभरका मातृभाषाहरू जोखिममा परेको बताए।

‘दर्शकको समय र पैसाको मूल्य खोइ?’

महिला प्रधान फिल्म चल्दैन भन्ने म गलत हो। महिला भएर नचल्नेभन्दा पनि महिलालाई सशक्त रूपमा पोट्रेट गरेको फिल्म बन्न सकेको छैन। महिला प्रोटागोनिस्टलाई सशक्त बनाएर तयार भएको ‘आमा’ फिल्म मध्यम वर्गको परिवारको कथामा आधारित रहेको छ।

चीनबाट 'इन', स्थानीय 'आउट'

कोरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा इन गराएसँगै (भित्राएसँंगैं) डरत्रासले आउट (घर छाडेर बाहिरिए) का केही स्थानीय अझै फर्केका छैनन्।

‘ट्रयाप’ र ‘बुलबुल’ उत्कृष्ट

नेपाली फिल्म ‘बुलबुल’ ले नेपाल पनोरमाको उत्कृष्ट फिचर फिल्म, निर्देशक, पटकथा, अभिनेत्री र जुरी अवार्ड (महिला र पुरुष) सहित ६ वटा विधामा अवार्ड जितेको थियो। सो फिल्मबाट विनोद पौडलले पटकथा र निर्देशक, स्वस्तिमा खड्काले अभिनेत्री र जुरी अवार्ड लक्ष्मी बर्देवा र मुकुन भुषालले जितेका थिए।

'नेपालको पहिलो रात आनन्दले निदाइयो, मर्नै परे पनि स्वदेशमै मरिन्छ भन्ने लाग्यो'

चीनको हुवेई प्रान्तबाट उद्धार गरी नेपाल फर्काइएका नेपालीहरुले आफूहरुको नेपालको पहिलो रात ‘एक निन्द्रामै’’ बितेको बताएका छन्।

टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधिसमितिले काठमाडाैं तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रकृयालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ।

शाक्यको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका नेता एवं स्वतन्त्रता सेनानी बेखारत्न शाक्यको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्