२४ असार २०८१ सोमबार
image/svg+xml

त्रिभुवन आर्मीलाई मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उपाधी

त्रिभुवन आर्मी क्लबले ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८०’ को उपाधि हात पारेको छ। बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित तेह्र बिघा मैदानमा बुधवार सम्पन्न भएको फाइनल खेलमा चर्च व्वाईज क्लबलाई २ शून्य गोलले हराउँदै आर्मीले उपाधि जितेको हो।

त्रिभुवन आर्मी सेमिफाइनलमा

चितवनको त्रिभुवन बिएफसी क्लबलाई ३-१ ले पराजित गर्दै त्रिभुवन आर्मी क्लब मुख्यमन्त्री कोहलपुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिच भलिबल उपाधिका लागि त्रिभुवन आर्मी र लिटिल बुद्ध भिड्दै

खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्दै छन्।

अन्तर्राष्ट्रिय ट्रेल रेसमा देवराज र प्रिया विजयी

पहिलो अन्तर्राष्ट्रिय ट्रेल रेसमा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत विजेता बन्दा महिलातर्फ खोटाङकी प्रिया राई विजयी भएकी छिन् ।

काठमाडौं म्याराथनमा आर्मीका होमलाल च्याम्पियन

खराब समयका बावजुद त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ शनिबार १५औं काठमाडौं म्याराथनमा च्याम्पियन बन्न सफल भएका छन् ।

यु–१६ यूथ फुटबल लिग : त्रिभुवन आर्मी क्लबमाथि पुलिसको जित

नेपाल पुलिस क्लबले जारी एन्फा यु–१६ यूथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबमाथि ६–१ को रबाफिलो जित निकालेको छ।

त्रिभुवन आर्मीको टोली फुटबल खेल्न भारततर्फ

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्सीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो।

आर्मी र एपिएफको लगातार दोस्रो जित

विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकालेका छन्।

प्रफुल र रसिलालाई उपाधि

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले आइतबार राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जितेका छन्।

पविन र विजितको सुखद सुरुआत

पुरुष एकलमा पविन लिन्थेपले बिवाइसीका अरूण अधिकारीलाई २१–१५, २१–१७ ले हराउँदा विजित थापामगरले रूपन्देहीका प्यारजंग थापामाथि २१–५, २१–९ को सफलता पाए।

चर्च ब्वाइजले गुमायो अवसर

संकटा क्लबलाई १–० को नतिजा सुम्पिएसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता जोगाउने अवसर गुमाएको छ।

आर्मी र ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसनलाई उपाधि

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचेयर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले इन्टरभ्याली ह्विलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ को उपाधि जितेका छन्।

साबिक विजेतालाई पहिलो अंक

साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो अंक जोडेको दिन त्रिभुवन आर्मी फुटबल क्लबले भने न्युरोड टिम (एनआरटी) सँग हारको संकट टारेको छ।

पुलिसले आर्मीलाई जितका लागि तीन सय पाँच रनको लक्ष्य दियो

उनले एक सय ४० रनको योगदान दिए। यसैगरी आरिफ शेखले अविजित रहँदै ९१ रनको योगदान गरे भने करण केसी आठ रनमा अविजित रहे। त्यस्तै कुशल भुर्तेलले ३१, सुनिल धमलाले १३ तथा अमित श्रेष्ठले १० रन जोडे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्